उदयपुर । उदयपुरमा एक वेवारिसे कंकाल फेला परेको छ । चौदण्डीगढी नगरपालिका १० खैराझोडा स्थित त्रियुगा नदीको बगरमा नाम थर वतन नखुलेको वेवारिसे कंकाल फेला परेको हो । शव सडेगलेको अवस्थामा लुगा सहित कंकाल फेला परेको प्रहरीले जनाएको छ । कंकाल वालुवामा पुरिएको अवस्थामा स्थानीय व्यक्तीहरुले देखि ईलाका प्रहरी बेल्टारमा खबर गर्ना साथ प्रहरीले घटना मुचुल्का तयार पारी अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया