उदयपुर । उदयपुरमा एक जना अभद्र व्यहार मुद्धामा फरार अभियुक्त आइत्बार पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका १३ का १९ वर्षिय विमल दनुवार रहेका छन् ।
दनुवारलाई बिशेष सुराकीको सूचनाको आधारमा पक्राउ परेको प्रहरीले जनाएको छ । उनलाई आवश्यक कार्बाहीका लागि जिल्ला प्रशासन कार्यालय पठाईएको प्रहरीले जनाएको छ ।









