उदयपुरमा लागु औषाध सहित ३ युवक पक्राउ

उदयपुरमा लागु औषाध सहित ३ युवक पक्राउ
उदयपुर । उदयपुरको सदरमकाम गाईघाटबाट लागु औषाध ३ युवक जना पक्राउ परेको छ । पक्राउ पर्नेहरुमा त्रियुगा नगरपालिका वडा नं. ११ टेम्पु चोक बस्ने १७ बर्षिय रविन राई, सोहि ठाँउ बस्ने २६ बर्षिय प्रभात राई र १९ बर्षिय सन्देश राउत रहेका छन् । प्रहरीले चेकजाचँ गर्ने क्रममा उनीहरुको साथबाट डाईजोल्याव १३ एम्पुल, नफिन १४ एम्पुल र फेनेरागन ९ एम्पुल गरी जम्मा ३६ एम्पुल, २ थान मोवाईल र एक थान डिएसएलआर क्यामरा समेत...

होटल हिमालयमा म्याद गुज्रेको खाद्य पदार्थ फेला

होटल हिमालयमा म्याद गुज्रेको खाद्य पदार्थ फेला
उदयपुर । उदयपुरको सदरमुकाम गाईघाट स्थित होटल हिमालयमा म्याद गुज्रेको खाद्य पदार्थ फेला परेको छ । बजार अनुगमनको क्रममा गाईघाटकै प्रतिष्ठित होटल हिमालयमा म्याद गुज्रेको दुई प्याकेट कर्न फ्लेक्स अर्थात मकैको चिउरा फेला परेको हो । प्राय दुधसँग खाजाको रुपमा खाने भारतमा निर्मित कर्न फ्लेक्स १९ अप्रिल २०२० मा प्याकिङ्ग भएको देखिन्छ । उत्पादन गरिएको मितिले ९ महिना भित्र प्रयोग गरिसक्नु पर्नेमा त्यसो नभएर...

खोटाङकी १०१ वर्षीया वृद्धाको जलेर मृत्यु

खोटाङकी १०१ वर्षीया वृद्धाको जलेर मृत्यु
खोटाङ । आगो ताप्नेक्रममा शरीर जलेर गम्भीर घाइते भएकी खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारस्थित धनमुढाकी १०१ वर्षीया हिमादेवी अधिकारीको शुक्रबार मृत्यु भएको छ । गाईवस्तुलाई खोले पकाउन बालिएको आगो ताप्ने क्रममा शुक्रबार बिहान लुगामा आगो सल्किएर शरीर नै जलेपछि गम्भीर घाइते भएकी हिमादेवीको उपचारको क्रममा मृत्यु भएको हो । शरीरमा लगाएको लुगाबाट सल्किएको आगोले जलेर गम्भीर घाइते भएकी हिमादेवीको घरैमा स्व...

उदयपुरमा लागूऔषध सहित एक युवा पक्राउ

उदयपुरमा लागूऔषध सहित एक युवा पक्राउ
उदयपुर । लागूऔषध सहित बुधबार एक युवक पक्राउ परेको छ । त्रियुगा नगरपालिका १२ बस्ने अन्दाजी २१ वर्षिय युवक सुसन राईलाई प्रहरीले लागूऔषध सहित पक्राउ परेको छ । त्रियुगा नगरपालिका ६ जलजलेबाट उनलाई डाईजेल्याप २७ एम्पुल, फिनारगन २७ एम्पुल र लुपीजेसिस २७ एम्पुल गरी जम्मा ८१ एम्पुल लागूऔषध सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए । बरामद लागूऔषध सहित उनलाई थप अन...

कटारीमा शीतलहरबाट बचाउन प्रहरीले बाले आगो

कटारीमा शीतलहरबाट बचाउन प्रहरीले बाले आगो
उदयपुर । जनताको जिउधनको रक्षा गर्नु पर्ने जिम्मेवारी सम्हालेका नेपाल प्रहरी यतिबेला आगो बाल्नमै व्यस्त छन् । ईलाका प्रहरी कार्यलय कटारीले विपन्न तथा दलित बस्ती लगायत विभिन्न ठाँउमा पुगेर दाउरा पुर्याउदै आगो बालिरहेका छन् । दुई दिनदेखि चिसो बढेसँगै जनजीवन प्रभावित भएपछि प्रहरीले डिभिजनल वन कार्यलय त्रिवेणी कटारीको सहकार्यमा ठाउँ ठाउँमा आगो बालेर सामुहिक रुपमा आगो ताप्ने व्यवस्था मिलाएको हो । समुद...

सिरहामा स्रोत नखुलेको ३२ लाख रकमसहित एक व्यक्ति पक्राउ

सिरहामा स्रोत नखुलेको ३२ लाख रकमसहित एक व्यक्ति पक्राउ
राजेन्द्र महतो, लहान । सिरहा नगरपालिका २१ लकडी गोठबाट स्रोत नखुलेको करिव ३२ लाख रुपैया सहित एक जना पक्राउ परेको छ । प्रहरी चौकी लकडीगोठ सिरहाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा स्रोत नखुलेको रु ३१ लाख ८९ हजार नगदसहित सिरहा नगरपालिका–२२ हक्पारा निवासी ३९ वर्षीय शिवनाथ यादवलाई पक्राउ गरेको हो । कपडाको झोलाभित्र सो रकम बोकेर ल्याएको अवस्थामा यादवलाई पक्राउ गरिएको र आवश्यक कारवाहीका लागि बरामद...

उदयपुरमा भरुवा बन्दुक सहित एक जना पक्राउ

उदयपुरमा भरुवा बन्दुक सहित एक जना पक्राउ
उदयपुर । उदयपुरमा शनिबार एक जना भरुवा बन्दुकसहित पक्राउ परेको छ । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको टोलीले कटारी नगरपालिका १३ मयंखुका ४० वर्षीय प्रकाशकुमार रानामगर बन्दुकसहित पक्राउ परेको हो । अवैध बन्दुक खेलाउने गरेको भन्ने गोप्य सुराकीका आधारमा खटेको टोलीले मगरलाई दिउसो ३ः४० बजे घरैबाट पक्राउ गरेको जनाएको छ । प्रहरी टोलीले घरमा खानतलासी लिँदा खाली अवस्थामा रहेको एकनाले बन्दुक फेला पारेपछि मग...

उदपपुरमा मानव वेचविखनको आरोपमा एक जना पक्राउ

उदपपुरमा मानव वेचविखनको आरोपमा एक जना पक्राउ
उदयपुर । उदयपुरको बेलका नगरपालिकामा मानव वेचविखन तथा आसारपसार गरेको आरोपमा एक जना पक्राउ परेको छ । परिवर्तित नाम यु कुमारीलाई राम्रो जागिर लगाईदिन्छु भनि भारतमा पुर्‍याई वेचविखन गरेको आरोपमा पक्राउ परेको हो । पक्राउ पर्नेमा बेलका नगरपालिका ३ बस्ने ३५ वर्षिय घुरन माझी रहेको प्रहरीले जानकारी दिए । उनी विरूध २०७४ साल कार्तिक १ गते मानव वेचविखन तथा ओसारपसार मुद्दा दर्ता भई लुकिछिपी बसेको आरोपमा पक्रा...

सप्तरीमा करेन्ट लागेर फेरी अर्को हात्तीको ज्यान गयो (भिडियो सहित)

सप्तरीमा करेन्ट लागेर फेरी अर्को हात्तीको ज्यान गयो (भिडियो सहित)
उदयपुर । सप्तरीको खड्क नगरपालिका ४ अमहामा आज राति करेन्ट लागेर एक हात्तीको ज्यान गएको छ । एक महिनादेखि सप्तरीको विभिन्न भागमा आतंक मचाउँदै आएको समूहमा रहेको एक हात्तीले विद्युतको तार छोएका कारण करेन्ट लागेर ज्यान गएको छ । खेतमा हात्ती मरेको अवस्थामा स्थानीयहरुले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे सत्य तथ्य बुझने काम भईरहेको कोसी टाप्पु वन्यजन्तु आरक्ष कार्यालय कुसहा, सुनसरीका प्रमुख...

अवैध काठ बरामद

अवैध काठ बरामद
उदयपुर । उदयपुर प्रहरीले अवैध काठ घरमा लुकाईराखेको अवस्थामा शुक्रबार नियन्त्रणमा लिएको छ । गोप्य सुराकीका आधारमा खटेको इलाका प्रहरी कार्यालय रामपुरको टोलीले बेलका नगरपालिका ३ जोगिनीयास्थित अमर मंग्रातीको घरबाट अवैध काठ नियन्त्रणमा लिएको हो । अवैध काठ चोरी तस्करी हुने गरेको खवर पाएर छापा मार्दा मंग्रातीको घरभित्र लुकाएको अवस्थामा ५० थान चिरान काठ ९बटम० फेला पारी बरामद गरेको जनाएको छ । बरामद काठ ५ ...