उदयपुर । उदयपुरमा लागुऔषध ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन् । त्रियुगा नगरपालिका ११ बाबारानी मार्ग स्थित लागु औषध ब्राउन सुगर कारोबार भईरहेको भन्ने बिषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले ब्राउन सुगर सहित दुई व्यक्तिलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ११ का ३२ बर्षिय दशरथ शाह र सोहि ठाउँका २९ बर्षिय विवश राईलाई ४ ग्राम ब्राउन सुगर सहित शनिवार प्रहरीले पक्रउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी भिमबहादुर दाहालले जानकारी दिए ।
यस्तै बेलका नगरपालिका ४ गुरुङ चौरीबाट नाईट्राभेट १० लेखिएको १३ वटा ट्यावलेट सहित सोही ठाउँका ३५ वर्षिय अर्जुन राई पक्राउ परेको छ । उनीहरुमाथि अबैध लागुऔषध नियन्त्रण गर्ने अभियान अन्तर्गत थप अनुसन्धान भईरहेको एसपी दाहालले जानकारी दिए ।
क्जबचभ तजष्कस्
त्धष्ततभचँबअभदययप
ीष्पभ तजष्कस्
ीयबमष्लन।।।
उदयपुरमा लागुऔषध ब्राउन सुगर सहित एकजना पक्राउ
उदयपुरमा लागुऔषध ब्राउन सुगर सहित एकजना पक्राउ
ःबचअज ज्ञद्द, द्दण्द्दज्ञ
क्ष्ल ूसमाचारू
ब्राउन सुगर सहित १ जना पक्राउ
ब्राउन सुगर सहित १ जना पक्राउ
ःबचअज ज्ञछ, द्दण्द्दण्
क्ष्ल ूसमाचारू
ब्राउन सुगरसहित २ जना पक्राउ
ब्राउन सुगरसहित २ जना पक्राउ
व्गथि ज्ञण्, द्दण्द्दण्
क्ष्ल ूसमाचारू









