उदयपुरमा मंगलबार थप २२ जनामा कोरोना, संक्रमितको संख्या ४९२ पुग्यो
उदयपुर । उदयपुरमा मंगलबार थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको तथ्याङ्क अनुसार ६ महिला र १६ पुरुष गरी २२ जनामा कोरोना संक्रमण देखिएको छ ।
आज पनि सवैभन्दा बढी त्रियुगा नगरपालिकामा २ महिला सहित १० जनामा कोरोना संक्रमण देखिएको छ । कटारी नगरपालिकामा ३ पुरुषमा कोरोना संक्रमण देखिएको छ । उदयपुरगढी गाउँपालिकामा एक महिला सहित ३ जनामा संक्रमण देखिएको छ । बेलका नग...









