यिनीहरू हुन् १६ वर्षिय बालिका कृशलाको हत्यारा
उदयपुर । उदयपुर त्रियुगा नगरपालिका ६ मोहनपुरकी १६ वर्षिय कृशला चौधरीको हत्यामा संलग्न दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । लाश भेटिएको १३ दिनपछि जिल्ला प्रहरी कार्यालय उदयपुरले हत्यामा संलग्नको पहिचान गरी हत्यारा सार्वजनिक गरेको हो ।
हत्यामा संलग्न करिब सय भन्दा बढी मानिसहरुलाई गर्दै आएको गहिरो अनुसन्धान पछि २ जनालाई प्रहरीले सार्वजानिक गरेको हो । कृशला हत्यामा संलग्न सप्तरीको सुरुङगा नगरपालिक...













