उदयपुरमा करेन्ट लागेर एक युवकको मृत्यु
उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिका ३ मा एक युवाको करेन्ट लागेर मृत्यु भएको छ । ताप्ली गाउँपालिका २ स्थायी घर भई लिमचुङबुङ ३ दोबाटेस्थित ससुराली घरमा बस्दै आएका २५ वर्षीय उमेश परियारको करेन्ट लागेर मृत्यु भएको हो ।
भैंसी चराउन गएका परियार शुक्रबार दिउँसो १ः०० बजे विद्युतको पोलमा चढ्दा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट अनु...













