उदयपुरमा श्रीमानले श्रीमति काटेर मारे
उदयपुर । उदयपुरमा श्रीमानले श्रीमतिलाई काटेर मारेको छ । लिम्चुङबुङ गाउँपालिका ५ जाँते हिम्मा बस्ने ७० वर्षिय श्रीमान सन्तबहादुर राईले श्रीमति ५६ वर्षिय चतुरमाया राईलाई मंगलबार राति अन्दाजी २३ः३० बजेको समयमा धारिलो हत्यारले प्रहार गरी हत्या गरेको छ ।
श्रीमतिलाई हत्या गरेपछि श्रीमानले आफ्नो घाँटि समेत रेटी घाइते अवस्थामा रहेको जानकारी पछि प्रहरीले हत्यारालाई पक्राउ जिल्ला प्रहरी कार्यालय उदयपुरका...











