उदयपुर । लागूऔषध मुद्धामा फरार प्रतिवादी इलाका प्रहरी कार्यालय रामपुरले पक्राउ परेको छ । लागूऔषधमा १ वर्ष ६ महिना र १० हजार जरिवानाको जिल्ला अदालत उदयपुरले फैसला गरेको प्रतिवादी कृष्ण बहादुर राई पक्राउ परेको छ ।
पक्राउ परेका राईलाई सजाय भुक्तानीको लागि जिल्ला अदालतमा उपस्थित गराई कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया