उदयपुरमा प्रहरीको वान टन ट्रक दुर्घटनामा ४ जना गम्भिर घाइते, २० को अवस्था सामान्य
उदयपुर । जिल्ला प्रहरी कार्यालय गाईघाट आउँदै गरेको प्रहरीको बा १ गत २१६८ नम्बरको वान टन ट्रक उदयपुरगढी गाउँपालिका– ७ अँधेरी जोगीटोलमा दुर्घटना हुँदा २४ जना प्रहरी घाईते भएका छन् । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको प्रदेश अधिवेशनबाट कटारीबाट गाईघाट आउँदै गरेको वान टन ट्रक मदन भण्डारी लोकमार्गको गाईघाट – नेपालटार खण्डमा साँझ ८ः१५ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
ओरालोम...











