उदयपुरमा टिपरको ठक्करले बाबुको घटना स्थलमै मृत्यु, छोरा गम्भीर

उदयपुरमा टिपरको ठक्करले बाबुको घटना स्थलमै मृत्यु, छोरा गम्भीर
उदयपुर । उदयपुरमा शनिबार विहान टिपरको ठक्करबाट बाबुको मृत्यु भएको छ भने छोरा गम्भिर घाइते भएका छन् । निर्माणाधिन मदन भण्डारी लोकमार्ग अन्तर्गत उदयपुरको उदयपुरगढी गाउँपालिका ७ स्थित चियाबारीकमानमा टिपरले मोटरसाइकलाई ठक्कर दिदाँ मोटरसाइकलमा सवार बाबुको मृत्यु भएको छ भने छोरा गम्भिर घाइते भएका छन् । नेपालटारबाट गाईघाट तर्फ आउँदै गरेको लोकमार्ग निर्माणका लागि प्रयोग भएको ना. १ क ८३४७ नम्बर टिफरले सोह...

नारी दिवस ! थाहा नपाएका नारी

नारी दिवस ! थाहा नपाएका नारी
उदयपुर । शुक्रबार ८ मार्च अर्थात अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस । उदयपुरको त्रियुगा नगरपालिका—२ स्थित पिपल चौकमा भव्य कार्यक्रम चलिरहेछ । कार्यक्रमका वक्ताहरुले महिला अधिकार समानताको चर्का भाषण गरिरहेका देखिन्थे । कार्यक्रमस्थलबाट करिब दुई किलोमिटर तल बोटे टोलको त्रियुगा नदी किनारमा रहेकी लिला बोटलाई दिवसबारे कुनै जानकारी छैन । चासो पनि छैन । उनी एक धुनमा हातमा बेल्चा लिएर गिट्टी चालिरहेकी छन...

त्रियुगा नगरपालिकामा यसरी मनाए १०९ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस

त्रियुगा नगरपालिकामा यसरी मनाए १०९ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस
डि.एन. चौधरी (दुर्गानन्द ) उदयपुर,  आज १०९ औं अन्तराष्ट्रिय महिला दिवस । हरेक वर्ष मार्च ८ तारिखका दिन अन्तराष्ट्रिय महिला दिवस मनाउने गरिन्छ ।यो बर्ष पनी उदयपुरमा विभिन्न कार्यक्रम गरि दिवस मनाईएको छ । मुल समारोह आयोजक समिति उदयपुरको आयोजनामा “लैङ्गिक समानताको लागी समान सोच र व्यबहार : समृद्धिको आधार” नारा संगै सदरमुकाम गाईघाटमा एक औपचारीक कार्यक्रमका विच दिवस मनाईएको हो । कार्यक्रमको सुरुमा ...

सशस्त्र प्रहरीद्धारा ३५ क्युवी फुट अबैध काठ बरामद

सशस्त्र प्रहरीद्धारा ३५ क्युवी फुट अबैध काठ बरामद
राजेन्द्र महतो, लहान । सिरहामा ३५ क्युवि फुट अवैध काठ सशस्त्र प्रहरी बल गोलबजारले बरामद गरेको छ । गोलबजार नगरपालिका १० घुर्मी खोलाबाट अबैध रूपमा ल्याउदै गरेको साल जातको चिरान काठ सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प गोल बजारले बरामद गरेको छ । चुरे पहाडबाट अबैध रूपमा तस्करले काधमा बोकेर ल्याउदै गरेको सूचनाको आधारमा सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प गोलबजारका सशस्त्र प्रहरी निरीक्षक गणेश दत पा...

उदयपुरमा ईनारमा डुबेर एक जनाको मृत्यु

उदयपुरमा ईनारमा डुबेर एक जनाको मृत्यु
उदयपुर । उदयपुरमा ईनारमा डुबेर एक जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका ७ गुन्टेमा शुक्रवार विहान ११ बजे सार्वजनिक ईनारमा स्थानीय ६५ वर्षिय सन्त बहादुर दनुवारको मृत्यु छ । प्रत्यक्षदर्शी स्थानीयलाई उध्रित गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईका अनुसार दनुवार ईनार नजिक गएको अवस्थामा आफै ईनारमा खसेर मृत्यु भएको जानकारी दिएका छन् । मृतकको लाशलाई त्रियुगा नगरपालिकाको दमकलले...

भोलि देशैभर सार्वजनिक विदा (गृहको सूचनासहित)

भोलि देशैभर सार्वजनिक विदा (गृहको सूचनासहित)
काठमाडौं । सरकारले अन्तराष्ट्रिय नारी दिवशको अवसरमा सार्वजनिक विदा दिएको छ । यो वर्ष ८ मार्च तथा शुक्रबार विदा दिइएको हो ।  

उदयपुरमा अटोरिक्सा चालकले फिर्ता गरे भेटाएको २० हजार पाँच सय रुपैया

उदयपुरमा अटोरिक्सा चालकले फिर्ता गरे भेटाएको २० हजार पाँच सय रुपैया
उदयपुर  ।  उदयपुरका एक अटोरिक्सा चलाउँदै आएका एक युवाले आफुले भेटाएको २० हजार ५१० रुपैयासहित दुई जनाको नागरिकता ट्राफिक प्रहरीको रोहबारमा फिर्ता गरेका छन् । त्रियुगा नगरपालिका ७ स्थित कालीखोला निबासी स.१ ह २७१३ नम्बरका अटोरिक्सा चालक बमबहादुर मगरले त्रियुगा नपा ८ शाही खोलाकी प्रतिमा कार्की (ढोली) नेपालीको बाटोमा भेटाएको २० हजार ५१० रुपैया जलजले ट्राफिक प्रहरी इन्चार्ज गोविन्द पौडेलको रोहबारमा सम्...

मकवानपुरमा माझीले मनाए कोसी पर्व

मकवानपुरमा माझीले मनाए कोसी पर्व
मकवानपुर । पूर्वी मकवानपुरको बकैया गाउँपालिका ६ जुईनाका माझीहरुले आफ्नो महान् पर्व लदी अर्थात् कोसी पर्व मनाएका छन् । माझी बस्ती जुईना नजिकैको बकैया, सिमात, हर्दिया र जुईना खोलाको दोभानमा मौलिक पोशाकमा भेला भएर उनीहरुले खोलालाई सामुहिक पुजा गरे । चार खोलाको संगममा उनीहरुले खोलालाई बोका, पाठी, कुखुरा र परेवाको बली समेत दिएर पुजा गरेका थिए । नेपाल माझी उत्थान संघ मकवानपुरले कोसी पर्वको अवसरमा साम...

सर्वोच्चको आदेश : प्रेम सञ्जेललाई श्रम कार्यालयमै हाजिर गराउनु

सर्वोच्चको आदेश : प्रेम सञ्जेललाई श्रम कार्यालयमै हाजिर गराउनु
काठमाडौं । सर्वोच्च अदालतले सरकारले गरेको सरुवा कार्यान्वयन गर्न रोक लगाएपछि उपसचिव प्रेमप्रसाद सञ्जेलले पुनः श्रम कार्यालय विराटनगर प्रमुखको कार्यभार सम्हालेका छन् । बुधबार विहान पौने दश बजे कार्यालय पुगेर उनले पुनः कार्यालय प्रमुखको कार्यभार सम्हालेका हुन् । गत असोज ११ गते उनी श्रम कार्यालय विराटनगरमा प्रमुखको रुपमा पुगेका भएका थिए । उक्त कार्यालयमा प्रमुखको रुपमा हाजिर गरेको ७० दिनमै उनीको सर...

ट्रकको ठक्करबाट साढे चार वर्षको बालकको ज्यान गयो

ट्रकको ठक्करबाट साढे चार वर्षको बालकको ज्यान गयो
उदयपुर । उदयपुरको कटारी नगरपालिका-४ हस्पिटल चौकमा बुधबार बिहान ११ बजे ट्रकको ठक्‍करबाट एक बालकको ज्यान गएको छ। सिद्धिचरण राजमार्गअन्र्तगतको कटारी-घुर्मि सडकखण्डमा ना.४.ख.८८९८ नम्बरको मालवाहक ट्रकको ठक्‍करबाट कटारी नगरपालिका- ५ का दिलबहादुर राईका साढे ४ वर्षीय छोरा मौसम राईको ज्यान गएको हो। व्यापारिक सामान लिएर कटारीबाट सोलुखुम्बु जानेक्रममा ट्रकले बालकलाई ठक्कर दिएको प्रत्यक्षदर्शी स्थानीय शत्रुध...