पूर्वराजा ज्ञानेन्द्र शाह चैत्र २ गते उदयपुर आउँने, भ्रमण तालिका सार्वजनिक
उदयपुर । पूर्व मुमा बडामहारानी रत्नराज्यलक्ष्मी देवी शाह बिरामी भएपछि स्थागित भएको पूर्वराजा ज्ञानेन्द्र शाहको जिल्ला भ्रमण तालिका सार्वजनिक भएको छ । सोमबार पूर्वराजाका प्रेस संयोजक फणि पाठकले तराईका जिल्ला भ्रमणसम्बन्धी कार्यक्रम सार्वजनिक गरेका हुन् ।
देश दौडाहाको क्रममा रहेको पूर्व राजा ज्ञानेन्द्र शाह उदयपुर चैत्र २ गते आउने भएको छ । तराईका जिल्लामा व्यक्तिगत तथा धार्मिक भ्रमणमा निस्कन ल...













