प्रेम जालमा पर्दा गुम्यो ३३ लाख, ठगी गर्ने युवक पूर्पक्षका लागि कारागार चलान
उदयपुर । साँचै प्रेम अन्धो हुन्छ भन्थे हो रहेछ । प्रेम जालमा परेर उदयपुरकी एक महिलाको ३३ लाख गुमाउनु परेको छ । त्रियुगा नगरपालिका ११ की ४३ वर्षिय भिमकुमारी पुलामी मगर प्रेम जालमा परेर ३३ लाख गुमाएकी हुन् ।
खोटाङको खोटेहाङ गाउँपालिका ५ चिप्रिङका ३४ वर्षिय मोहन राईले मगरलाई माया जालमा पारेर ३३ लाख ठगी गरेको आरोपमा पुर्पक्षका लागि करागारमा छन् । यत्रो सम्पत्ति दिन राजी भएकी महिला झण्डै दुई दशकयता श्...













