अमेरिकी मोडलमा गाँजा खेती गर्न दिने तयारीमा सरकार

अमेरिकी मोडलमा गाँजा खेती गर्न दिने तयारीमा सरकार
काठमाडौं । संसदमा गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक दर्ता भएसँगै सरकार त्यसलाई वैधता दिने तयारीमा लागेको छ। निश्चित स्थान र प्रयोजनका लागि अनुगमनसहित कानुन निर्माण गरेर गाँजा खेती गर्न दिन सरकार सकारात्मक रहेको बताइएको छ। अमेरिकी मोडलमा गाँजा खेती गर्न दिने तयारी सरकारको छ। युनाइटेड नेसनल अफिस अन ड्रग एन्ड क्राइम (एनओडिसी) ले गाँजा खेती प्रतिबन्ध खुला गर्ने कि नगर्ने भन्ने विषय...

भारतबाट १० बालकको उद्धार

भारतबाट १० बालकको उद्धार
राजेन्द्र महतो, लहान । सिरहाका दक्षिणवर्ती सिमाना नाकाबाट भारत तर्फ कामको खोजीमा गएका १० बालकलाई उद्धार गरेका छन् । १० बालकलाई चाइलड लाइन कल्ब मधुबनी भारतको टोलीले बाल गृहमार्फत नेपाल रेडक्रस सोसाइटी सिराहा मार्फत जिल्ला प्रहरी कार्यालय सिराहालाई जिम्मा लगाएका थिए । भारत तर्फ गएका बालकहरु सुखिपुर नगरपालिका ४ का १३ वर्षिय रामानन्द कुमार दास, सोही नगरपालिकाका १४ वर्षिय हेमनारायण दास, वडा नं. ७ का १...

पहाडी तथा हिमाली जिल्लामा रंगहरुको पर्व फागु पूर्णिमा हर्षोल्लासका साथ मनाईँदै

पहाडी तथा हिमाली जिल्लामा रंगहरुको पर्व फागु पूर्णिमा हर्षोल्लासका साथ मनाईँदै
काठमाडौँ – फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात होली पर्व सोमबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलोरूपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ । सडकमा काम विशेषले हिँ...

१२ वर्षीय बालकले गरे १ वर्षीय आफ्नै भाइको हत्या

१२ वर्षीय बालकले गरे १ वर्षीय आफ्नै भाइको हत्या
कैलाली । कैलालीको चुरे गाउँपालिका–४ मा १२ वर्षीय बालकले आफ्नै एक वर्षका भाइको कुटपिट गरी हत्या गरेका छन् । आमा जङ्गलमा घाँस, दाउरा गर्न गएको बेला भाइको हेरालुका रुपमा राखिएका ती बालकले काठको लट्ठी र हातले निर्घात कुटपिट गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । कुटपिटबाट घाइते भएका बालकको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रनाउ ...

सप्तरीमा प्रहरी नियन्त्रणमा रहेका युवक हतकडीसहित फरार

सप्तरीमा प्रहरी नियन्त्रणमा रहेका युवक हतकडीसहित फरार
सप्तरी । सप्तरीमा प्रहरी नियन्त्रणमा रहेका एक युवक आइतबार बिहान हतकडीसहित फरार भएका छन् । मादक पदार्थ सेवन गरेर आत्महत्या गर्न लागेका बोदे बरसाईन नगरपालिका ८ रजापट्टीका ३० वर्षीय महेश यादवलाई आइतबार बिहानै प्रहरीले नियन्त्रणमा लिएको थियो । यादवले आत्महत्याको प्रयासका साथै पत्नीलाई कुटपिट गर्न थालेपछि स्थानीयले प्रहरीलाई दिएको सूचनाका आधारमा बिहान पौने २ बजेतिर उनलाई नियन्त्रणमा लिएर प्रहरी चौकी ...

युवा उद्यमी गिरीद्वारा अग्नी पीडितलाई खाद्यन्न, भाडाकुडा र लताकपडा वितरण

युवा उद्यमी गिरीद्वारा अग्नी पीडितलाई खाद्यन्न, भाडाकुडा र लताकपडा वितरण
उदयपुर । उदयपुरका एक युवा उद्यमीले गत बुधबार दिउँसो करिव ५ बजे रौतामाई गाउँपालिका ५ धोद्रेका अग्नी पीडित भुपराज राईको परिवारलाई खाद्यन्न, भाडाकुडा तथा लताकपडा वितरण गरेको छ । त्रियुगा नगरपालिका ३ मोतिगडाका गिरीबन्धु प्लाष्टिक रिसाइकलिङ्ग उद्योगका संचालक तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ १ नं. प्रदेश सदस्य युवा उद्यमी प्रदिप गिरीले अग्नी पीडितलाई राहत वितरण गरेको हो । राईको फुसले बनेको घरमा ...

श्रीमतीका हत्यारालाई १० वर्ष कैद सजाय

श्रीमतीका हत्यारालाई १० वर्ष कैद सजाय
उदयपुर । उदयपुर जिल्ला अदालतले श्रीमती हत्याका आरोपित अभियुक्तलाई १० वर्ष कैद सजायको फैसला सुनाएको छ । श्रीमतीको हत्या आरोपमा पुर्पक्षका लागि थुनामा रहेका बेलका नगरपालिका ५ का ३५ वर्षीय तीर्थराज पुलामीमगरलाई बिहीबार बसेको अदालती पैmसलाले १० वर्ष कैद सजाय सुनाएको हो । जिल्ला न्यायाधीश मनोज केसीको एकल इजलासले ३२ वर्षीया श्रीमती सञ्जु पुलामीको हत्या आरोप ठहर गर्दै मगरलाई १ लाख रुपैयाँ जरिवानासहित १०...

शारीरिक अशक्त महिलालाई बलात्कार गरेको आरोपीलाई ९ वर्ष कैदको सजाय

शारीरिक अशक्त महिलालाई बलात्कार गरेको आरोपीलाई ९ वर्ष कैदको सजाय
उदयपुर । उदयपुरमा एक बलात्कार मुद्धामा अदालतले ओरोपितलाई ९ वर्ष कैदको सजाय सुनाएको छ । शारीरिक अशक्त ३५ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा त्रियुगा नगरपालिका १६ का ४३ वर्षीय भिमबहादुर तामाङलाई जिल्ला न्याधिश मनोज केसीको इजालसले ९ वर्ष कैदको फैसला सुनाएको हो । केसीको एकल इजलासले तामाङलाई दोषी प्रमाणित गर्दै ८ वर्ष कैद र पीडित शारीरिक अशक्त महिला भएकाले त्यसवापत थप १ वर्ष गरी ९ वर्ष कैद र ५०...

गाईघाट सिभिल हस्पिटलको बदमासी : स्टिल झिक्नु पर्नेमा झिकिदियो हड्डी

गाईघाट सिभिल हस्पिटलको बदमासी : स्टिल झिक्नु पर्नेमा झिकिदियो हड्डी
उदयपुर । उदयपुरको सदरमुकाममा रहेको गाईघाट सिभिल हस्पिटल एण्ड ट्रमा सेन्टरको बदमासीले एक विरामी झनै विरामी परेका छन् । पीडित खोटाङको दिक्तेल रुपाकोट मझुवागडी नगरपालिका ३ बाम्राङका ४२ वर्षिय पूर्णबहादुर खत्रीको देव्रे हातको कुममा राखिएको स्टिल झिक्नु पर्नेमा सिभिल हस्पिटलका डाक्टरले हड्डीको सानो टुक्रा नै झिकेर फ्याकी दिएपछि अस्पतालको बदमासी बाहिर आएका छन् । पीडित खत्रीले शुक्रबार पत्रकार सम्मेलन गर...

नोवेल शिक्षण अस्पतालको ठगी धन्दा : शव ३ दिनसम्म आईसीयूमा

नोवेल शिक्षण अस्पतालको ठगी धन्दा : शव ३ दिनसम्म आईसीयूमा
विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले विरामीको मृत्यु भएको ३ दिनसम्म आईसीयूमा राखेको आरोप लागेको छ । सुनसरीका एक विरामीको मंगलबार बिहान मृत्यु भएको तर अस्पतालले आईसीयूमा राखेर उपचार भइरहेको नाममा रकम असुलेको मृतकका आफन्तले आरोप लगाएका हुन् । भोक्राहा गाउँपालिका–२ का २५ वर्षीय नइम मन्सुरीको मृत्युपश्चात पनि अस्पतालले औषधी किन्न लगाएर रकम असुलेको आफन्तको गुनासो छ । मन्सुरीकी पत्नी रुक्सा...