उदयपुर सिमेन्ट उद्योगको कर्मचारीलाई करेन्ट लागेर मृत्यु

उदयपुर सिमेन्ट उद्योगको कर्मचारीलाई करेन्ट लागेर मृत्यु
उदयपुर । उदयपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका ९ राजाबास  बस्ने ५४ वर्षिय जगदिश प्रसाद पोखरेललाई करेन्ट लागेर मृत्यु भएको हो । बुधबार बेलुकी मकै बारी नष्ट गर्न आउने बँदेललाई करेन्ट लगाई पासो थापेकोमा निकाल्ने क्रममा आफै परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी तथा सूचना अधिकारी बेदप्रसाद गौतमले जानकारी दिए । विहिबार विहान ५ बजेको समयमा पासो निकाल्ने क्रममा करेन्ट...

एसपी “हेलो ! के छ खबर, कता हो ? यहाँ, तपाईको मान्छेले मलाई हप्कायो…”

एसपी “हेलो ! के छ खबर, कता हो ? यहाँ, तपाईको मान्छेले मलाई हप्कायो…”
उदयपुर । कालो भेष्ट, कालो हाफ पेन्ट, कालो जुत्ता, पहेलो हेलमेट र मास्क लगाएर साईकलिङ्ग गर्दै मदन भण्डारी राजमार्गको असारी तर्फ हिडेका व्यक्तिले अगाडीबाट आउँदै गरेको पल्सर मोटरसाईकललाई भने–‘ए भाई गाडी रोक’ मोटर साईकल चालकले नसुने जसरी अगाडी बढ्न खोजेपछि साईकल चढ्ने व्यक्तिले चिच्याउदै पुनः भने–‘ए भाई गाडी रोक भनेको, सुनेनौ ?’ त्यसपछि मोटरसाईकल रोकियो । साईकलवालाले फेरी प्रश्न ग¥यो –‘निषेधाज्ञाम...

गाईघाटमा जल्यो उपप्रधानमन्त्री राजेन्द्र महतोको पुत्ला

गाईघाटमा जल्यो उपप्रधानमन्त्री राजेन्द्र महतोको पुत्ला
उदयपुर । सरकारमा सहभागी भएलगत्तै उपप्रधानमन्त्री राजेन्द्र महतोले दिएको बिखण्डनकारी अभिव्यक्तिको विरोधमा उदयपुरको गाईघाटको पिपल चौकमा राष्ट्रिय शक्ति नेपालले महत्तोको पुत्ला दहन गरेको छ । संसद विघटन गरी एकपछि अर्को असंवैधानिक कममा अघि बढेका ओली र उनले कामचलाउ बनिसकेपछि पनि आफ्नो सरकारमा नियुक्ति गरेको केही घण्टा नबित्दै ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी’ गर्न...

उदयपुरमा ६२ कोरोना संक्रमित थपिए, २९ कोरोनामुक्त

उदयपुरमा ६२ कोरोना संक्रमित थपिए, २९ कोरोनामुक्त
उदयपुर । उदयपुरमा पछिल्लो २४ घण्टामा ६२ जना कोरोना संक्रमित थपिएका छन् । त्रियुगा, कटारी र बेलका नगरपालिका गरी २३ महिला र ३९ पुरुष गरी ६२ जनामा संक्रमण पुष्टी भएको हो । त्रियुगा नगरपालिकामा १२ महिला र २२ पुरुष गरी ४४ जना, कटारी नगरपालिकामा ६ महिला र ११ पुरुष गरी १७ जना र बेलका नगरपालिकामा ४ महिला र ७ पुरुष गरी ११ जनामा संक्रमण पुष्टी भएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या १ हजार ५ सय ८२ पुग...

उदयपुरमा एटीएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ

उदयपुरमा एटीएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित नबिल बैंकको एटीएम मेसिनमा चोरी गर्ने उद्देश्यले तोडफोड गरिरहेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । त्रियुगा नगरपालिका–३ बस्ने भारत मधुवनी ग्राम पञ्चायत लौकाहा घर भई हाल त्रियुगा नगरपालिका ३ बस्ने १८ वर्षिय विभेष शर्मालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । करिव राति ११ः४५ बजेको समयमा एटीएम मेसिन अपरिचित व्यक्तिहरुले तोडफोड गरिरहेको सुचनाक...

उदयपुरमा आजबाट ६२ देखि ६४ वर्ष उमेर समूहकालाई कोरोना विरुद्धको खोप लगाइँदै

उदयपुरमा आजबाट ६२ देखि ६४ वर्ष उमेर समूहकालाई कोरोना विरुद्धको खोप लगाइँदै
आजबाट उदयपुरमा ६२ देखि ६४ वर्ष उमेर समूहकालाई कोरोना विरुद्धको खोप लगाइँदै उदयपुर । उदयपुरमा पनि ६२ देखि ६४ वर्ष उमेर समूहकालाई पहिलो चरणको खोप लगाउने भएको छ । उदयपुरमा पनि आजबाट कोरोना विरूद्धको चाइनिज भ्याक्सिन भेरोसिल खोप लगाइने भएको छ । ६२ देखि ६४ वर्ष उमेर समूहकालाई पहिलो मात्रामा भेरोसेल (चाइनिज) खोप लगाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका सूचना अधिकारी चिरन्जिवी निरौलाले जानकारी ...

उदयपुरमा कुखुराको चल्ला बोकेको बोलेरो ४ मिटर तल खस्यो, चालक गम्भिर

उदयपुरमा कुखुराको चल्ला बोकेको बोलेरो ४ मिटर तल खस्यो, चालक गम्भिर
उदयपुर । उदयपुरमा सोमबार साँझ करिव ७ बजे बोलेरो दुर्घटनामा एक जना गम्भिर घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका वडा नं. ३ चप्लेटी स्थित बा.१३ च ५६४८ नम्बरको बोलेरो दुर्घटना भएको थियो । कुखुराको चल्ला बोकेको बोलेरो कटारीदेखि ताप्ली गाउँपालिकाको इनामे जाँदै गरेकोमा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा ताप्ली गाउँपालिका २ का २३ वर्षिय आकाश राई रहेको प्रहरीले जनाएको छ । बोल...

उदयपुरमा कोरोनाबाट थप २ जनाको मृत्यु, निको हुनेको संख्या बढ्यो

उदयपुरमा कोरोनाबाट थप २ जनाको मृत्यु, निको हुनेको संख्या बढ्यो
उदयपुर । उदयपुरमा सोमबार थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बेलका र कटारी नगरपालिकाका एक÷एक जनाको मृत्यु भएको छ । बेलका नगरपालिका ४ का ५१ वर्षिय पुरुष र कटारी नगरपालिका ४ का २८ वर्षिय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । पुरुषको विराट मेडिकल कलेज विराटनगरमा उपचारको क्रममा मगृत्यु भएको छ भने महिलाको नोवेल शिक्षण अस्पताल विराटनगरमा मृत्यु भएको छ । योसँगै जिल्...

उदयपुरमा वडा सदस्यका बुवालाई करेन्ट लागेर मृत्‍यु

उदयपुरमा वडा सदस्यका बुवालाई करेन्ट लागेर मृत्‍यु
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका ८ पिडिवासमा करेन्ट लागेर एक जनाको घटना स्थलमै मृत्‍यु भएको छ । आइतबार बिहान अन्दाजी ६ः४५ बजेको समयमा अचानक बिजुलीको काठपोल (खम्बा) ढली उक्त तारबाट करेन्ट लाग्द स्थानीय ७१ बर्षिया भलमान विश्वकर्माको मृत्‍यु भएको प्रहरी जनाएको छ । मृतक भलमानको शव पोष्टमोर्टमको लागि नगर अस्पताल बेल्टार पठाइएको र घटनाको थप अनुसन्धान हुँदै गरेको समेत ईलाका प्रहरी कार्यालय बेल्ट...

वातावरण दिवसमा वृक्षारोपण

वातावरण दिवसमा वृक्षारोपण
उदयपुर । “नयाँ सोच र सृजना, प्राकृतिक प्रणालीको पुर्नस्थापना” नाराका साथ विश्व वातावरण दिवस शनिबार उदयपुरमा वृक्षारोपण गरेर मनाएका छन् । कोभिड–१९ संक्रमणका कारण यो दिवसमा विगतमा जस्तो तामझामका कार्यक्रम नभए पनि डिभिजन वन कार्यालय गाईघाटको सहयोगमा ५ सय विरुवा वृक्षारोपण गरेर मनाएको हो ।चौदण्डीगढी नगरपालिका १० खैराझोराको त्रियुगा नदी उकास जग्गामा महाभारत सामुदायिक वन उपभोक्ता समूहको सहकार्य र डिभिजन...