राजेन्द्र महत्तोलाई देश निकाला गर्न युवा संघ उदयपुरको माग (विज्ञप्तीसहित)

राजेन्द्र महत्तोलाई देश निकाला गर्न युवा संघ उदयपुरको माग (विज्ञप्तीसहित)
उदयपुर । प्रधानमन्त्री केपी शर्मा ओलीको १८ औ मन्त्री परिषद विस्तारमा उपप्रधानमन्त्री नियुक्त भएका राजेन्द्र महतोले पदभार ग्रहण गर्दै गर्दा दिएको अभिव्यक्तिको एमाले निकट युवा संघले विरोघ गरेको छ । युवा संघ नेपाल.उदयपुरका अध्यक्ष ओम श्रेष्ठले शनिबार एक विज्ञप्ति जारी गर्दै उपप्रधानमन्त्री महत्तोलाई देश द्रोही करार गरि देश निकाला गर्न माग गरेको छ । श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उपप्रधान एवं शहर...

उदयपुरमा कोरोनाबाट थप ३ जनाको मृत्यु, संक्रमितको संख्या १ हजार ४ सय ९० पुग्यो

उदयपुरमा कोरोनाबाट थप ३ जनाको मृत्यु, संक्रमितको संख्या १ हजार ४ सय ९० पुग्यो
उदयपुर । उदयपुरमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलका नगरपालिका, चौदण्डीगढी नगरपालिका र उदयपुर गाउँपालिकाका एक एक जनाको मृत्यु भएको छ । मृत्यु हुने सवै पुरुष हुन् । बेलका नगरपालिका ५ का ६० वर्षिय पुरुष, चौदण्डीगढी नगरपालिका ६ का ४४ वर्षिय पुरुष र उदयपुरगढी गाउँपालिका ३ का ५२ वर्षिय पुरुष हुन् । बेलका नगरपालिकाका ६० वर्षिय पुरुषको नोवेल मेडिकल कलेज विराटनगरमा उप...

नेपालटार दुर्घटना अपडेट– एसपी : पास छ, सिडियो : पास छैन्

नेपालटार दुर्घटना अपडेट– एसपी : पास छ, सिडियो : पास छैन्
उदयपुर । नेकपा एमालेका युवा नेताले चलाएको गाडीले जिल्ला प्रशासन कार्यालयबाट अनुमतीपत्र पास नलिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । एमालेका नेता भागवत राउतले चलाएको गाडी उदयपुरगढी गाउँपालिका ६ स्थित नेपालटारमा बुधबार साँझ ६ः४० बजे मोटर साइकललाई ठक्कर दिएको थियो । राउतले हाकेको बा.१२ च ९८६२ नम्बरको कारले विपरित दिसाबाट आउँदै गरेको स. १० प २७२ नम्बरको मोटर साइकललाई ठक्कर दिएको प्रहरीले जनाएको ...

उदयपुरमा ६४ संक्रमित थपिए, एकको मृत्यु

उदयपुरमा ६४ संक्रमित थपिए, एकको मृत्यु
उदयपुर । उदयपुरमा शुक्रबार थप ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या १ हजार ४ सय २९ जना पुगेको हो । ३२ पुरुष र ३२ महिलामा शुक्रबार संक्रमाण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरकाअनुसार आज त्रियुगा नगरपालिका, लिम्चुङबुङ र रौतामाई गाउँपालिकामा संक्रमण पुष्टि भएको छ । सबै भन्दाबढी त्रियुगामा २४ पुरुष र १९ महिला गरी ४३, लिम्चुङबुङमा ७ पुरुष र १...

नेपालटारमा प्रेस लेखेको कारले मोटर साईकललाई ठक्कर दिएर हुईकिए

नेपालटारमा प्रेस लेखेको कारले मोटर साईकललाई ठक्कर दिएर हुईकिए
उदयपुर । उदयपुरमा जारी निषेधज्ञाको उलंघन गर्दै कारको ठक्करबाट दुई जना घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका ६ स्थित नेपालटारमा बुधबार साँझ ६ः४० बजेको समयमा गाईघाटबाट काठमाडौं तर्फ गईरहेको बा.१२ च ९८६२ नम्बरको कारले विपरित दिसाबाट आउँदै गरेको स. १० प २७२ नम्बरको मोटर साइकललाई ठक्कर दिएको थियो । कारको ठक्करबाट घाईते हुनेमा मोटर साइकल चालक उदयपुरगढी गाउँपालिका ६ बस्ने ठट बहादुर राई र अमृत तामाङ्ग रहे...

छोरी बलात्कार गर्ने बुवा पक्राउ

छोरी बलात्कार गर्ने बुवा पक्राउ
उदयपुर । कटारी नगरपालिका वडा नम्बर १ मा १५ बर्षिया छोरी बलात्कार पछि फरार रहेका बुवा २४ घण्टा भित्रै  पक्राउ परेका छन । गत मंगलबार घरमा कोही नभएको मौकाछोपी ३५ बर्षिय बुवाले छोरीलाई बलात्कार गरेको भन्ने सूचना पाए संगै खोजतलासको क्रममा अभियुक्तलाई प्रकाउ गर्न प्रहरी सफल भएको छ । सूचना पाए संगै ईलाका प्रहरी कार्यलय कटारी र बेलसोत प्रहरी चौकीका असई ज्ञान कुमार राउतको बिशेष टोलीले नियन्त्रण लिन सफल...

उदयपुरमा कोरोनाबाट थप दुई जनाको मृत्यु, निको हुने दर बढेन

उदयपुरमा कोरोनाबाट थप दुई जनाको मृत्यु, निको हुने दर बढेन
उदयपुर । उदयपुरमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका ११ का २७ वर्षिय युवक र लिम्चुङबुङ गाउँपालिका २ का ५५ वर्षिय पुरुष रहेका छन् । २७ वर्षिय युवकको विराट नर्सिङ होम विराटनगरमा मृत्यु भयो भने अर्का ५५ वर्षिय पुरुषको लिम्चुङबुङ गाउँपालिकाले बनाएको आइसोलेशनमा मृत्यु भएको हो । अहिलेसम्म जिल्लामा ११ महिला र २७ पुरुष गरी ३८ जनाको मृत्यु भएको जिल्ला स्वास्थ...

उदयपुरमा छोरी बलात्कार पछि बुवा फरार

उदयपुरमा छोरी बलात्कार पछि बुवा फरार
उदयपुर । उदयपुरको कटारी नगरपालिकामा १५ बर्षिया छोरी बलात्कार पछि वुवा फरार भएका छन् । गत मंगलबार घरमा कोही नभएको मौकाछोपी ३५ बर्षिय वुवाले छोरीलाई बलात्कार गरेको भन्दै बिहीबार आमाले इलाका प्रहरी कार्यालय कटारीमा जाहेरी दिए लगत्तै उनी फरार भएका हुन् । उनको खोजी कार्य जारी राखिएको डिएसपी हेमन्त भण्डारीले जानकारी दिए । उनको भागेर जाने सम्भावित ठाउँहरु पहिचान गरी खोजीकार्य भैरहेको डिएसपीले बताए । घ...

उदयपुरमा कोरोनाले दुई छोराको मृत्युको पीडा सहनै नसकेर आमाको पनि निधन

उदयपुरमा कोरोनाले दुई छोराको मृत्युको पीडा सहनै नसकेर आमाको पनि निधन
उदयपुर । उदयपुरमा एकै परिवारमा तीन जनाको मृत्यु यो सायद पहिलो घटना हो । एउटै परिवारमा तीन जना सदस्यको मृत्यु भएपछि त्यो परिवारको लागि यो भन्दा ठूलो बज्रपात अरु के नै हुन्छ र ? दुई छोराको मृत्यु को पीडा सहनै नसकेर आमाको पनि विहिबार विहान मृत्यु भएको छ । रौतामाई गाउँपालिका ७ मुर्कुचीका एकै परिवारका चार जनामा कोरोना देखिएको थियो । आमा र तीन छोरामा कोरोना संक्रमित देखिएको थियो । संक्रमित हुनेमा ७२ ...

उदयपुरमा कोरोना संक्रमितको संख्या एक हजार ३२९ पुग्यो, थप एक जनाको मृत्यु

उदयपुरमा कोरोना संक्रमितको संख्या एक हजार ३२९ पुग्यो, थप एक जनाको मृत्यु
उदयपुर । उदयपुरमा कोरोना संक्रमितको संख्या एक हजार ३२९ पुगेको छ । आज (बुधबार) उदयपुरमा २० महिला र १८ पुरुष गरी ३८ जनामा कोरोना पुष्टी भएको छ । सवैभन्दा बढी त्रियुगा नगरपालिकामा १० महिला र ९ पुरुष गरी १९ जनामा कोरोना पुष्टी भएको छ । यस्तै बेलका नगरपालिकामा २ महिला र ३ पुरुष गरी ५ जना, उदयपुरगढी गाउँपालिकामा ४ महिला र ३ पुरुष गरी ७ जना, ताप्ली गाउँपालिकामा ३ महिला र ३ पुरुष गरी ६ जना र रौतामाई गा...