स्थानीय र ट्राफिक प्रहरी जेव्राक्रस निर्माण गरिँदै

स्थानीय र ट्राफिक प्रहरी जेव्राक्रस निर्माण गरिँदै
सगरमाथा राजमार्ग अन्तर्गत त्रियुगा नगरपालिका ४ नं. वडा कार्यालय र स्थानीयहरुको सहयोगमा उदयपुर जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा पैदल यात्रुहरुलाई बाटो काट्न सहजताका लागि जेब्राक्रस निर्माण गरिदै । तस्विर : नागरिक बहस

नारदमुनि गोल्डकप : मोरङलाई हराउँदै डिसिटी फाइनलमा प्रवेश

नारदमुनि गोल्डकप : मोरङलाई हराउँदै डिसिटी फाइनलमा प्रवेश
उदयपुर/उदयपुरमा जारी ‘चौदण्डीगढी नारदमुनि गोल्डकप प्रतियोगिता ०७५’ मा डिसिटी सुनसरी टिम फाइनलमा पुगेको छ । आइतबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा टाइब्रेकरमा बिपक्षी समूह मोरङ ११ लाई ४–२ गोल अन्तरले पराजित गर्दै डिसिटी सुनसरी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । निर्धाति ९० मिनेटको समयमा दुवैपक्षबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा डिसिटीका सन्तोष तामाङ, युवराज राई, रा...

ठकुरीको नेतृत्वमा त्रियुगा प्याब्सन

ठकुरीको नेतृत्वमा त्रियुगा प्याब्सन
उदयपुर/निजी तथा आवसीय बिद्यालय अर्गनाइजेशन नेपाल (प्याब्स) त्रियुगा नगर समितिको अध्यक्षमा लक्ष्यजङ्ग ज्यु ठकुरी सर्वसहमत चयन भएका छन् । शनिबार सदरमुकाम गाईघाटमा भएको प्याब्सन नगर समितिको प्रथम अधिवेशनले एभरग्रिन बोडिङ्ग स्कुल मोतिगडाका सञ्चालक ठकुरीको नेतृत्वमा सात सदस्य समिति चयन गरेको हो । समितिको सचिबमा प्रकाश पौड्ेल खत्री, कोषाध्यक्षमा नविन राई, सदस्यहरुमा विमल कार्की, ओमबहादुर खड्का, उर्मिल...

थारु पत्रकार संघ नेपालको दाङ घोषणा पत्र जारी गर्दै राष्ट्रिय भेला सम्पन्न

थारु पत्रकार संघ नेपालको दाङ घोषणा पत्र जारी गर्दै राष्ट्रिय भेला सम्पन्न
उदयपुर/थारु पत्रकार संघ, नेपालले सातौं साधारणसभा तथा राष्ट्रिय भेलाबाट ‘दाङ-घोराही घोषणापत्र’ जारी गरेको छ। दाङ घोराहीको भिङ्ग्रेली रिसोर्टमा असोज २७ र २८ गते भएको भेलाबाट तपसिल बमोजिमका ८ बुँदे दाङ घोषणा पत्र जारी गरेको हो । १ नेपालको संविधान (२०७२) ले थारु समुदायलाई छुट्टै पहिचान दिइसकेकाले नेपाल पत्रकार महासंघ लगायत विभिन्न दलका प्रेस संगठनहरुमा थारु पत्रकारहरुको लागि समावेशी कोटाका लागि पहल ग...

बजार अनुगमन समितिको मौसमी बाजा

बजार अनुगमन समितिको मौसमी बाजा
उदयपुर/उदयपुरको त्रियुगा नगरपालिका ३ का उषा कुमारी चौधरीले गाईघाटको एक पसलबाट छोरीको लागि वाइ वाइ तयारी चाउ चाउ किनेर घर लिएर आईन् । चाउ चाउ खोलेर खान खोज्दा ढुसी परिसकेको थियो । समय छदै चाउ चाउ ढुसी परेपनि एउटा चाउ चाउ साट्नको लागि ५० रुपैया भाडा तिरेर गाईघाट जानुआउनु भन्दा ३० रुपैया दान दिएको उनले अनुभव सुनाईन् । त्रियुगा नगरपालिका ६ की मिरा खनालले गएको गर्मी मौसममा चिसो पेय नखाएरै बिताइन् । गत...

उदयपुरगढी गाउँपालिकामा खोरेत रोग अझै नियन्त्रणमा आउन सकेन

उदयपुरगढी गाउँपालिकामा खोरेत रोग अझै नियन्त्रणमा आउन सकेन
उदयपुर/उदयपुर जिल्लाको पश्चिमी क्षेत्र फैलिएको खोरेत रोग अझै नियन्त्रणमा आउन सकेको छैन । पशुमा लाग्ने खोरेत रोग चार महिना अगाडीदेखि फैलिएपनि रोग अझै पूर्ण रुपमा नियन्त्रणमाा आउन सकेको छैन् । वडा नं. ५, ६, ७ र ८ गरी गाउँपालिकाका चार वडाका वस्तुभाउमा खोरेत रोगको असर देखिएको छ । महिनौ दिन बित्नै लाग्दा समेत खोरेत रोग रोकथाम हुन नसक्दा स्थानीय किसान चिन्तित देखिएका छन् । खोरेतका कारण केही दिनको अवधि...