मर्मतपछि उदयपुर सिमेन्ट उद्योग संचालन, उत्पादन क्षमता क्रमिक रुपले बढ्ने

मर्मतपछि उदयपुर सिमेन्ट उद्योग संचालन, उत्पादन क्षमता क्रमिक रुपले बढ्ने
उदयपुर/मर्मतमा बन्द रहेको उदयपुर सिमेन्ट उद्योगले उत्पादन गर्न थालेको छ । उद्योग स्थापना भएको २५ वर्षपछि ८ करोड रुपैयाँ लागतमा एक महिना लगाएर मर्मत गरिएको हो । असोज महिनाको पहिलो सातादेखि सुरु भएको मर्मत कार्य कात्र्तिकको पहिलो सातासम्म लागेको उद्योग प्रशासनले जनाएको छ । उद्योगका अनुसार २२ दिनभित्र मर्मतको काम सक्ने लक्ष्य लिए पनि केही प्राविधिक समस्याले थप आठ दिन लागेको थियो । उद्योगको मुख्य भाग...

गाईघाटमा चोरीको घटना बढ्दो

गाईघाटमा चोरीको घटना बढ्दो
उदयपुर/माथिका ६ चोरीका प्रतिनिधि घटनाले सदरमुकाम गाईघाटका प्रहरीलाई कुरी–कुरी गरिरहेको छ । १० महिनाको अन्तरालमा करिव एक दर्जन भन्दा बढीको धनमाल चोरी हुँदा पनि चोर पक्राउ गर्न नसक्नुले प्रहरीको अनुसन्धान गर्ने शैलीमाथि प्रश्न खडा भएको छ । माघ १६ गते त्रियुगा नगरपालिका ११ स्थित हिमाली टोलमा एकै दिन तीन पसल चोरी भयो । पहिलो पवित्रा मोबाईल सेन्टरबाट ४० हजार, दोस्रो कुमार किराना पसलबाट ७४ हजार पाँच सय...

चाड पर्वको मौका छोपी यात्रुसँग बढी भाडा

चाड पर्वको मौका छोपी यात्रुसँग बढी भाडा
उदयपुर/दशै मानेर उपत्यका फर्किने यात्रुसँग तोकिए भन्दा बढी भाडा असुल गर्ने १५ सवारी साधानलाई कारबाही गरि यात्रुबाट लिएको बढी भाडा बुधवार फिर्ता दिलाएका छन् । गाईघाटबाट बिपि लोकमार्ग हुदै काठमाण्डौ जाने बस, माईक्रो, सुमो, जीपका १३५ जना यात्रुसँग तोकिए भन्दा बढी भाडा लिएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय गाईघाटले त्रियुगा नगरपालिका– ६ स्थित जलजलेमा चेकिङ्ग गरि यात्रुबाट लिएको बढी भाडा फिर्ता ...

७५ बर्षिया बृद्धालाई मलमूत्र खुवाईयो

७५ बर्षिया बृद्धालाई मलमूत्र खुवाईयो
उदयपुर /उदयपुरमा एक बृद्धालाई मानव मलमुत्र खुवाईएको छ । उदयपुरगढी गाउँपालिका वडा नं. ५ मौवासीकी ७५ बर्षिय महिलालाई मलमुत्र खुवाएको हो । गाउँमा एक्लै बसी गुजारा गर्दै आएकी बृद्धालाई छिमेकीको परिवारै मिलेर मलमुत्र खुवाएको व्यहोराको निवेदन जिल्ला प्रहरीमा आएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । छाडा पशु चौपायाको विषयमा विवाद हुदाँ वृद्धालाई मानव मलमूत्र जाहेरीमा उल्लेख छ । छाडा पशुले बाली ख...

भारतीयलाई नागरिकता सिफारिस गर्ने वडा अध्यक्ष र सचिव सहित ४ जनाविरुद्ध उजुरी

भारतीयलाई नागरिकता सिफारिस गर्ने वडा अध्यक्ष र सचिव सहित ४ जनाविरुद्ध उजुरी
सप्तरी/भारतीय नागरिकलाई नेपाली नागरिकता बेच्न खोजेको आरोप लगाउँदै सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका– १४ का वडा अध्यक्षसहित ४ जनाविरुद्ध मंगलबार जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता भएको छ । वडा अध्यक्ष रामनारायण यादव, वडा सचिव महेशनारायण यादव, स्थानीयवासी विन्देश्वरी यादव र नागरिकता लिन खोज्ने भारतीय नागरिक राजाराम यादवविरुद्ध स्थानीय कपलेश्वर यादवले उजुरी दर्ता गराएका हुन् । वडाअध्यक्ष र...

आज दशैंको अन्तिम दिन, महालक्ष्मीको पूजा आराधना

आज दशैंको अन्तिम दिन, महालक्ष्मीको पूजा आराधना
काठमाडौं/ आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ । आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेका मानिसका घरमा पृथ्वी भ्...

उदयपुरमा नौं वर्षिय बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक युवक पक्राउ

उदयपुरमा नौं वर्षिय बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक युवक पक्राउ
उदयपुर/उदयपुरमा एक नौं वर्षिय बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । रौतामाई गाँउपालिका–३ रसुवा सालघारीका बालिकालाई सोही गाउँपालिका वडा नं. ६ का २८ वर्षिय डम्बर राईले यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् । राईले गत कात्र्तिक ३ गते राति ११ः५५ बजेको सयममा यौन दुव्र्यवहार गरेको पीडितले दिएको उजरीको आधारमा मंगलबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयप...

उदयपुरमा यात्रुसँग लिएको बढी भाडा ट्राफिक प्रहरीले फिर्ता गरायो

उदयपुरमा यात्रुसँग लिएको बढी भाडा ट्राफिक प्रहरीले फिर्ता गरायो
उदयपुर/दसैं पर्वमा अनियमित रुपमा सवारी साधन सञ्चालन गरी यात्रुसँग बढी भाडा असुल गर्ने चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले कारबाही गरेको छ । मंगलबार विहान ट्राफिक पोष्ट जलजलेको सक्रियतामा यात्रुसंग बढी भाडा लिएको रकम फिर्ता गराउनुको साथै सवारी साधनलाई जरिवाना गराएका छन् । चाड पर्वका समयमा यातायात व्यवसायीले यात्रुसँग चर्को भाडा असुल गरेको गुनासो चौतर्फी आएपछि भाडा फिर्ता गराएको हो । जल...

उदयपुरमा पनि भेटियो नक्कली नोट

उदयपुरमा पनि भेटियो नक्कली नोट
उदयपुर/उदयपुरमा पनि नक्कली नोट भेटिएको थियो । उदयपुरको सदरमुकाम गाईघाटमा रहेको एक अस्पतालमा एक महिना अगाडि नै हजारको नक्कली नोट भेटिएको थियो । सदरमुकाम गाईघाटको त्रियुगा अस्पतालमा उपचार गर्ने क्रममा अस्पतालमा आएका बिरामीबाट उक्त नक्कली नोट आएको अस्पतालका लेखापाल निमा शेर्पाले जानकारी दिईन् । शेर्पाका अनुसार सुरुमा आफुले उक्त नोट नचिनेको पछि बैंकमा रकम जम्मा गर्न जाँदा नक्कली नोट हो भनेर बैंकले भन...

उदयपुरमा प्राकृतिक ताज महल हेर्न आउनेको भीड (तस्विर सहित)

उदयपुरमा प्राकृतिक ताज महल हेर्न आउनेको भीड (तस्विर सहित)
रिता राउत, उदयपुर /उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर ८ माटे खोलाको शिरमा रहेको प्राकृतिक ताजमहलको आकृति भएको पहाड हेर्न आउनेको भिड लाग्न थालेको छ । शाही खोलाको किनारमा अवस्थित पहाडको भित्तामा प्राकृतिक रुपले ताज महलको आकृतिमा रहेको माटोको ढिस्कोलाई अवलोकन गर्न आउनेको भिड लाग्न थालेको छ । स्थानीयहरुले पहाडको भित्तामा रहेको उक्त सुन्दर आकृतिको महल जस्तो आकारलाई सामाजिक संजालमार्फत पोस्ट गरे...