उदयपुरगढी पर्यटनको नयाँ गन्तव्य घोषित, एक पल्ट पुग्नै पर्ने (तस्विरसहित)

उदयपुरगढी पर्यटनको नयाँ गन्तव्य घोषित, एक पल्ट पुग्नै पर्ने (तस्विरसहित)
 सुखिलाल चौधरी, उदयपुर / सरकारले नेपालको पर्यटकीय क्षेत्र विस्तार गर्नका लागि थप १ सय नयाँ गन्तव्यहरुको पहिचान गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सय ओटा नयाँ गन्तव्यहरुको सूची विहिबार सार्वजनिक गर्दै उदयपुरगढीलाई समेत समावेश गरिएको छ । सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउँदै सो वर्ष २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्य सरकारको छ । पर्यटकहरुका लागि सिमित गन्तब्...

उदयपुरमा किर्तेको आरोपमा सर्वोच्च अदालतका न्यायाधीशका पत्नी पक्राउ

उदयपुरमा किर्तेको आरोपमा सर्वोच्च अदालतका न्यायाधीशका पत्नी पक्राउ
उदयपुर / नक्कली जन्मदर्ता बनाएको आरोपमा सर्वोच्च अदालतका न्यायाधिशका पत्नी पक्राउ परेका छने । पक्राउ पर्नेमा सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतकी पत्नी ललिता राउत चौहान रहेकी छिन् । आफ्नै श्रीमानको हस्ताक्षर र औंठाछाप किर्ते गरेको अभियोगमा ललिता र उनका दाजु भाउजुलाई सोमबार पक्राउ परेका हुन् । ललिता राउत चौहान, बाबुराम चौहान, शिवशंकर चौहान, बुनु चौहान र भोजकुमारी पोखरेलसमेतले मिलेमतो तथ...

असक्त महिला बलात्कार गर्ने एक युवा पक्राउ

असक्त महिला बलात्कार गर्ने एक युवा पक्राउ
उदयपुर / उदयपुरमा असक्त महिलालाई बलात्कार गर्ने एक युवक पक्राउ परेका छन् । बुधबार त्रियुगा नगरपालिका १४ साउनेका २० वर्षिइ किशोर नेपाली स्थानीय असक्त बोल्न नसक्ने महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेको हो । नेपालीलाई सोही वडा बस्ने एक ४५ बर्षीय असक्त बोल्न नसक्ने महिलालाई नजिकैको जंगलमा लगि बलात्कार गरेको पीडित परिवारको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी ...

द्वन्द्वकालको घाउ बल्झियो, उपचार खोज्दै सदरमुकाम

द्वन्द्वकालको घाउ बल्झियो, उपचार खोज्दै सदरमुकाम
उदयपुर / तत्कालिन माओवादी र सरकार विचको सशस्त्र द्वन्द्वको समयमा प्रहरी कारबाहीमा परी सख्त घाइते भएका उदयपुरका द्वन्द्वपीडित युवा घाउ बल्झेर उपचारको खोजीमा सरकारी अड्डा धाउँदै हिँडेका छन् । जनयुद्धको क्रममा ०५६ साल दसैंताका प्रहरी नियन्त्रणमा परी १ महिना लामो कठोर यातना भोग्न बाध्य ४१ वर्षीय लिमचुङबुङ ४ बलम्ताका टिकावीर राई त्यसबेलाको घाउ बल्झेर सताउन थालेपछि उपचार र राहतको आसामा सदरमुकाम बरालिईरह...

उदयपुरमा ३५ हजार बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

उदयपुरमा ३५ हजार बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै
उदयपुर / उदयपुरमा ३५ हजार बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाईदै छ । आज बुधबार र भोली विहिबार भिटामिन ए जन्मेको ६ महिनादेखि ५ वर्ष र जुकाको औषधि (अल्वेन्डाजोल) १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई औषधि खुवाईदै छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले बालबालिकालाई भिटामिन ए खुवाउने कार्यक्रमम सञ्चालन गर्न लागेको हो । शीशुलाई स्वस्थ बनाउन एकैपटक चार सेवा भिटामिन ए, जुकाको औषधि (अल्वेन्डाजोल) पाख...

उदयपुरमा गोही भेटियो, संरक्षणको लागि आरक्षमा छोडियो

उदयपुरमा गोही भेटियो, संरक्षणको लागि आरक्षमा छोडियो
उदयपुर / उदयपुरमा माछा मार्नेक्रममा गोही भेटिएको छ । मंगलबार बेलका नगरपालिका ३ स्थित मुर्ति खोलामा गोही भेटिएको हो । स्थानीयहरुले माछा मार्ने क्रममा ५ फिट ३ इन्च लम्बाई र दुई फिट मोटाईको गोही भेटिएको हो । स्थानीयहरुले माछा मार्ने क्रममा गोही भेटिएपछि इलाका प्रहरी कार्यालयलाई खबर गरेको प्रहरीले जानकारी दिएको छ । ‘गोही भेटिएको जानकारी आएलगतै उद्धार गरि डिभिजन वन कार्यालयलाई जिम्मा लगाएका छौ,’ ईल...

उदयपुरको वनमा सिपाही किराको आक्रमणले महाभारत क्षेत्रका हरियो रूख सुक्यो

उदयपुरको वनमा सिपाही किराको आक्रमणले महाभारत क्षेत्रका हरियो रूख सुक्यो
उदयपुर / उदयपुरको महाभारत क्षेत्रको अग्लो क्षेत्रमा रहेका राष्ट्रिय तथा सामुदायिक वनमा सिपाही किराको आक्रमणबाठ सैयौ सालको रुखहरु एक्कासी सुक्न थालेका छन् । आठ महिना यता महाभारत क्षेत्रको जंगलमा हरियो सालको रूख सुकि थालेका हुन् । महाभारत क्षेत्रमा रहेका सामुदायिक र राष्ट्रिय वन क्षेत्रका साल तथा साजको अग्लो रूखहरुका सिपाही किराको आक्रमणपछि सुकेका हुन । उदयपुरको बेलका नगरपालिकाको मैनामैनी देखि कटार...

माटोको ढिस्कोले पुरिएर युवतीको मृत्यु

माटोको ढिस्कोले पुरिएर युवतीको मृत्यु
उदयपुर / उदयपुरमा माटोको ढिस्कोले पुरिएर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा चौदण्डीगढी नगरपालिका वडा नं. ९ अजगरा की २० वर्षीया सम्झना चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । धान दाईँ गर्न घर आँगन लिप्नका लागि माटो लिन गएका चौधरीको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईले जानकारी दिए । उनको घटना स्थलमै मृत्यु भएको र उनीसंगै माटो...

प्रथम मैनामैनी महोत्सव हुने : आकर्षण ‘सिस्नो, ढिडोँ, मह र टाकीँ’

प्रथम मैनामैनी महोत्सव हुने : आकर्षण ‘सिस्नो, ढिडोँ, मह र टाकीँ’
उदयपुर / ऐतिहासिक धार्मिक तथा प्राकृतिक सम्पदाको महत्व बोकेको उदयपुरको बेलका नगरपालिका ७ मैनामैनीलाई पर्यटकिय हवकोरुपमा विकास गर्न पहिलो पटक पर्यटन महोत्सव लगाईने भएको छ । धार्मिक तथा पर्यटकिय क्षेत्रको रुपमा परिचित हुँदै गएको मैनामैनीलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गरी आर्थिक समृद्धीको ढोका खोल्ने उदेश्यका साथ महोत्सवको तयारी गरिएको हो । पुष १ देखि ७ गतेसम्म लाग्ने महोत्सवको प्रमुख आकर्षकहरु ...

उदयपुरमा बाँसबाट गाउँमै राम्रो आम्दानी

उदयपुरमा बाँसबाट गाउँमै राम्रो आम्दानी
उदयपुर / उदयपुरका पहाडी भेगका गाउँ घरमा त्यतिकै खेर जाने बाँस आम्दानीको राम्रो श्रोत बन्न थालेको छ । घर, टहरा बनाउन र दाउराको रुपमा प्रयोग गरिने बाँस बिक्री हुन थालेपछि आम्दानीको श्रोत बनेको हो । गाउँ घरका पाखो तथा खोल्ला खोल्सीहरुमा प्रशस्त पाईने बाँस खरिद गर्न गाउँमै ब्यापारी आउन थालेपछि स्थानीयबासीहरुले बाँसबाट वर्षेनी राम्रो आम्दिमी गर्दै आएका छन् । त्रियुगा नगरपालिका– १५ खाँबुका भिमबहादुर मग...