प्रविधि मैत्री बन्दै उदयपुरगढी गाउँपालिका, हातहातमा कृषि तथा पशु पंक्षीको तथ्याङ्क

प्रविधि मैत्री बन्दै उदयपुरगढी गाउँपालिका, हातहातमा कृषि तथा पशु पंक्षीको तथ्याङ्क
उदयपुरगढी / पालिकाको सबै वडामा विजुली वत्ति बाल्न शुरु गरेर उज्यालो पालिकाको पहिचानबनाएको उदयपुरगढी गाउँपालिकाले अब प्रविधि मैत्री पालिकाको समेत पहिचान बनाउने भएको छ । उदयपुर जिल्लाको पुरानो सदरमुकाम समेत रहेको उदयपुरगढी गाउँपालिकाले कृषि तथा पशु पंछीको तथ्याङ्क व्यवस्थापन प्रणाली सुरु गरेसगै प्रविधि मैत्री पालिकाको पहिचान राख्न सफल भएको हो । पालिकाको कृषि तथा पशुपंक्षी शाखाले वेवसाईट निर्माण ग...

कटारी नगरपालिका टुक्राउने प्रस्ताव कार्यपालिकाबाट पास

कटारी नगरपालिका टुक्राउने प्रस्ताव कार्यपालिकाबाट पास
उदयपुर । उदयपुरको कटारी नगरपालिकालाई टुक्राउने प्रस्ताव कार्यपालिकाको बैठकबाट पास भएको छ । कटारी नगरपालिकाको माथिल्लो भेगका पाँच वटा वडाका स्थानीयहरुले छुट्टै गाउँपालिकाका बनाउने माग गर्दै मंगलबार ज्ञापन पत्र बुझाएको छ । गाउँपालिका माग सहजिकरण समितिका संयोजक अम्बर बहादुर मगर हस्ताक्षरित ज्ञापन पत्र नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ र उपमेयर भिमकुमारी राउतलाई बुझाईएको थियो । कटारी नगरपालिकामा ...

उदयपुरगढीका किसानलाई ८० प्रतिशत अनुदानमा च्यापकटर वितरण

उदयपुरगढीका किसानलाई ८० प्रतिशत अनुदानमा च्यापकटर वितरण
उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिकाले ब्यावसायीक पशुपालक किसानहरुलाई पूर्ण अनुदानमा च्यापकटर वितरण गरेको छ । पशुपालनका लागि सहज होस भनेर घाँस काटेर खुवाउने मेसिन (च्याप कटर) वितरण गरिएको छ । गाउँपालिकाको पशु स्वास्थ्य शाखाले समूह, फर्म तथा व्यक्ति गरी १२ वटा च्यापकटर मेसिन उपलब्ध गराएको हो । ब्यावसायीक रुपमा पशुपालन गर्ने किसानहरुलाई प्रविधी संगै बजारीकरण, घाँस बिउ समेतमा सहयोग गर्ने काम गाउँ...

उदयपुरमा ९५ जना कोरोना संक्रमित थप, निषेधज्ञा खुकुलो

उदयपुरमा ९५ जना कोरोना संक्रमित थप, निषेधज्ञा खुकुलो
उदयपुर । उदयपुरमा सोमबार थप ९५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । ४६ महिला सहित ९५ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमित हुनेमा सबैभन्दा बढी बेलका नगरपालिकामा ४० जना रहेका छन् । चौदण्डीगढीमा ३४ जना, त्रियुगा नगरपालिकामा १२ जना र कटारी नगरपालिकामा ७ जना र उदयपुरगढी र ताप्ली गाउँपालिकामा एक÷एक जना थप भएको छ । यस्तै २४ महिला र ४१ पुरुष गरी ६५ जना कोरोनामुक्त भएका छन् । अहिलेसम्म कोरो...

उदयपुरमा ट्रयाक्टरबाट लडेर सहचालकको मृत्यु

उदयपुरमा ट्रयाक्टरबाट लडेर सहचालकको मृत्यु
उदयपुर । उदयपुरमा ट्याक्टरबाट लडेर सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर रौतामाई गाउँपालिका–७ का करिब वर्ष ३२ का तुल बहादुर केप्छाकी मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । सोमवार दिउँसो १ बजे रौतामाई गाउँपालिका–१ टाट्नेस्थित भित्रि सडक खण्डमा गाईघाटबाट लिम्चुङबुङ जाँदै गरेको स १ त ६८५८ नम्वरको ट्याक्टरबाट लडेर उनको मृत्यु भएको हो । लडेर गम्भीर घाईते मगरको जिल्ला अस्पताल...

बेलका नगरपालिकाका मेयरको झुठको पर्दाफास, कबुलियत वन बनाउन सिफारिस गरेको पाइयो

बेलका नगरपालिकाका मेयरको झुठको पर्दाफास, कबुलियत वन बनाउन सिफारिस गरेको पाइयो
उदयपुर । उदयपुरको बेलका नगरपालिका कोशी टप्पु क्षेत्रको स्थानीयहरुको जग्गालाई कबुलियत वन बनाउन बेलका नगरपालिकाले पनि सिफारिस दिएको छ । मेयर दुर्गा कुमार थापा (स्वस्तिक) आफैले नै बेलका नगरपालिका ३ स्थित नदी उकास, बाँझो, पर्ति जग्गामा गठन गरिएको पौरख सामुदायिक वन र आसपासका खाली तथा क्षतिग्रस्त जग्गालाई २०७७ पुस २९ गतेको पत्रमा डिभिजन वन कार्यालय गाईघाटलाई कबुलियत वन बनाउन सिफारिस दिएको छ । नेपाल स...

उदयपुरको गाईघाट बसपार्कबाट पेस्तोलसहित तीन जना पक्राउ

उदयपुरको गाईघाट बसपार्कबाट पेस्तोलसहित तीन जना पक्राउ
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–३ बसपार्कबाट एक थान पेस्तोलसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा पर्नेमा त्रियुगा नगरपालिका ३ का ५० वर्षीय प्रशुराम चौधरी, उनका कान्छी श्रीमति श्यामकुमारी चौधरी र सप्तरीको सुरुङ्गा नगरपालिका–८ बस्ने २३ वर्षीय बबी चौधरी रहेको छ । उनीलाई बुधबार राति प्रहरीले नियन्त्रणमा लिएका थिए । प्रशुरामको घरमा हातहतियार रहेको भन्ने सूचनाको आधारमा पे...

गाईघाटका व्यवसायीहरुको चेतावनी : खोप लगाउन नपाए खाद्यन्न पसल समेत बन्द गर्ने

गाईघाटका व्यवसायीहरुको चेतावनी : खोप लगाउन नपाए खाद्यन्न पसल समेत बन्द गर्ने
उदयपुर । उदयपुरमा लक्षित वर्गको लागि आएको कोरोना विरुद्धको खोप पहुँचबालाहरुले लगाएपछि यसकै चर्चा गाईघाटमा मात्रै नभएर जिल्ला भरी नै यत्रतत्र छ । नेपाल सरकारले पछिल्लो पटक काठमाडौं बाहेक देशका सवै जिल्लामा ६२ देखि ६४ उमेर समूहको व्यक्तिलाई कोरोना विरुद्धको खोप लगाउन स्वास्थ्य मन्त्रालयले निर्देशन दिइएपनि खोपमा चरम दुरुपयोग भएको छ । कोरोना विरुद्धको खोपको दुरुपयोग गर्नेमा उदयपुर पनि अछुतो रहन सके...

जनताको सुख दुखमा साथ दिँदै उदयपुरगढी सरकार

जनताको सुख दुखमा साथ दिँदै उदयपुरगढी सरकार
उदयपुरगढी । ‘हाम्रो गाउँमा बौलाहा कुकुरले सखाप बनायो, सात जना मानिस र ४० वटा पशु चौपायालाई टोक्यो, घाईते मानिसलाई कटारी पठायौ, तर घाईते पशु चौपायाको उपचार गर्न आउनु पर्यो ।’ मंगलबार दिउँसो उदयपुरगढी गाउँपालिकाका कृषि शाखाका प्राविधिक सहायक पारस फुयल फिल्डको कार्यक्रम सकेर पालिका कार्यालय के टेकेका थिए, उनको मोवाईलमा आएको सन्देश हो योे । कृषि शाखामा कार्यरत फुलयलाई फोन गर्ने व्यक्ति थिए, वडा नम्बर ...

कबुलियत वन बनाउन सिफारिस गर्नु कमजोरी भयो : वडाध्यक्ष

कबुलियत वन बनाउन सिफारिस गर्नु कमजोरी भयो : वडाध्यक्ष
उदयपुर । बेलका नगरपालिका ३ स्थित १७६ दशमलव २३ हेक्टर क्षेत्रफलमा फैलिएको जग्गामा कबुलियत वन बनाउन सिफारिस गर्नु वडाको तर्फबाट कमजोरी भएको वडाध्यक्षले स्वीकार गरेको छ । बेलका नगरपालिका ३ का वडाध्यक्ष भरत कुमार मगले एक विज्ञप्तीमार्फत आफ्नो कमजोरी भएको स्वीकार गरेको छ । सोमबार कोशी टप्पु क्षेत्रका स्थानीयहरुले आफ्नो  व्यक्तिगत जग्गालाई कबुलियत वन बनाउन सिफारिस गरेको भन्दै वडा कार्यालय घेराउ  गरेका थ...