पर्यटकको आकर्षण केन्द्र बन्दै चौदण्डीगढी दरबार

पर्यटकको आकर्षण केन्द्र बन्दै चौदण्डीगढी दरबार
उदयपुर । उदयपुरको ऐतिहासिक तथा महत्वपूर्ण पर्यटकीय क्षेत्र चौदण्डीगढी घुम्न आउने पर्यटकको संख्या बढेको छ । कोरोनाको कहरले सुनसान जस्तै बनेको चौदण्डीगढी दरबार क्षेत्र अहिले आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । ऐतिहासिक चौदण्डीगढी दरबार क्षेत्रमा पनि दसैँको टिकाको दिनदेखि दैनिक ५०० भन्दाबढीको संख्यामा पर्यटक घुम्न आउन थालेको चौदण्डी पर्यटन विकास समितिका संयोजक रोहित तामाङले बताए । मौसम ...

चौदण्डीगढी नगरपालिकाले हावाहुरी र पानीले क्षति गरेको धानवालीको लगत संकलन गर्दै

चौदण्डीगढी नगरपालिकाले हावाहुरी र पानीले क्षति गरेको धानवालीको लगत संकलन गर्दै
बेल्टार । लगातारको अबिरल बर्षा र हावाहुरीका कारण क्षति पुगेको धान वालीको तथ्याङ्क संकलन थालिएको छ । चौदण्डीगढी नगरपालिकाले १० वटै वडामा तथ्याङ्क संकलन थालेको हो । हावाहुरी र बर्षाका कारण कृषकहरुले लगाएको धानबालीमा क्षति गरेपछि केन्द्रको सर्कुलर बमोजिम कृषि ज्ञान केन्द्रको पत्रचार अनुसार तथ्याङ्क संकलन थालिएको चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले जानकारी दिनुभयो । उहाँले लगत संकलन गरी प्रद...

चिकित्सकको सल्लाह बिना नै गाउँ गाउँमा गर्भपतनका औषधि जथाभावी बिक्री

चिकित्सकको सल्लाह बिना नै गाउँ गाउँमा गर्भपतनका औषधि जथाभावी बिक्री
उदयपुर / गाउँगाउँमा अवैध रूपमा खुलेका औषधि पसलका कारण शल्यक्रियाको तुलनामा सुरक्षित र छिटो मानिने औषधिबाट गरिने गर्भपतनको गलत प्रयोग हुन थालेको छ । युवायुवतीले यस्ता औषधि परिवार नियोजनका अस्थायी साधनका रूपमा प्रयोग गरिरहेका छन् । असुरक्षित गर्भपतनलेलाई परिवार नियोजनको साधानका रूपमा प्रयोग गर्न थालेको पाइन्छ । सरकारले नयाँ रणनीति बनाएर शल्यक्रियाको तुलनामा सुरक्षित र छिटो मानिने औषधिबाट गरिने गर्भप...

औषधिहरुको समिश्रण गरी लागूऔषध प्रयोगकर्तालाई विक्री गर्ने पक्राउ

औषधिहरुको समिश्रण गरी लागूऔषध प्रयोगकर्तालाई विक्री गर्ने पक्राउ
उदयपुर । उदयपुरको बेलका नगरपालिका ५ स्थित सूर्य उपचार क्लिनिकमा अवैध रुपमा औषधि पसल संचालन गरेको अभियोगमा एक जना पक्राउ परेको छ । पक्राउ पर्नेमा सोही ठाँउका क्लिनिक संचालक सूर्यमान श्रेष्ठ रहेका छन् ।क्लिनिकमा अबैध रुपमा औषधि पसल संचालन गरि विभिन्न किसिमका औषधिहरुको समिश्रण तयार गरी दुरुपयोग गरि लागूऔषध प्रयोगकर्ताहरुलाई बेचबिखन गर्ने गरेको सूचनाको आधारमा उनलाई आइतबार बेलुका ७ः१५ बजे पक्राउ गरेको ...

उदयपुरमा २ सय ७६ शिक्षक दरबन्दी रिक्त

उदयपुरमा २ सय ७६ शिक्षक दरबन्दी रिक्त
उदयपुर । देशभरका सामुदायिक विद्यालयमा १७ हजार २ सय २७ जना शिक्षकको दरबन्दी खाली रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ । केन्द्रले रिक्त शिक्षकको पदपूर्ति गर्न शिक्षक सेवा आयोगलाई आग्रह गरेको छ । केन्द्रको तथ्यांकअनुसार उदयपुरमा चैत्र मसान्तसम्मा २ सय ७६ शिक्षकको दरबन्दी रिक्त हुँदैछ । प्राथमिक विद्यालय तहमा २ सय ११ जना, निम्न माध्यमिक तहमा ४९ जना र माध्यमिक तहमा १६ जना शिक्षकको द...

उदयपुरमा खोलाले बगाएर एक कर्मचारीको मृत्यु

उदयपुरमा खोलाले बगाएर एक कर्मचारीको मृत्यु
उदयपुर । उदयपुरमा खोलाले बगाएर थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरगढी गाउँपालका ८ महादेवस्थान बस्ने ५९ वर्षिय कृष्ण बहादुर श्रेष्ठ रहेका छन् । नेपालटारबाट घर फर्कने क्रममा मंगलबार साँझ ६ बजेको समयमा बैजनाथ खोला तर्ने क्रममा खोलाले बगाएको थियो । खोलाले एक किलोमिटर बगाई ढुंगाको चेपमा अडकिएको अवस्थामा बुधबार मात्रै शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालयबाट खटि गएको प्रहरीले आवश्य...

उदयपुरमा खोलाले बगाएर एक जनाको मृत्यु

उदयपुरमा खोलाले बगाएर एक जनाको मृत्यु
उदयपुर । खोलाले बगाउँदा उदयपुरमा एकजनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका–५ बिलाउनेस्थित कोरिया खोला तर्ने क्रममा बगाएर सोही ठाउँ बस्ने ४० वर्षीय टुकबहादुर खड्काको मंगलबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । सप्तरीको चहकासम्म दुध पुर्याएर आउने क्रममा खोलाले बगाएर मृत्यु भएको हो । लाशको पोष्टमार्टम गरी परिवारको जिम्मा लगाएको प्रहरीले जनाएको छ । स्थानीयहरुलाई दमौटी देखि चहकासम्म पुग्न कोरिया ख...

उदयपुरमा वर्षातले ३५ प्रतिशत धान नष्ट, किसान मारमा

उदयपुरमा वर्षातले ३५ प्रतिशत धान नष्ट, किसान मारमा
उदयपुर । धान भित्र्याउने समयमा वर्षा भएसँगै खेतमा काटेको धान भिजेर नष्ट भएको छ । मंगलबारदेखि अविरल रूपमा परिरहेको वर्षातका कारण उदयपुरमा धान भिजेर नष्ट भएको हो । खेतमा काटेर सुकाउनका लागि राखिएको धान भित्र्याउन नपाउँदै भिजेर नष्ट भएपछि किसान मारमा परेका छन् । यस्तै बेलका, चौदण्डीगढी, त्रियुगा र कटारी नगरपालिकाहरुको क्षेत्रमा लगाएका ३५ प्रतिशत खेतका धान नष्ट भएको प्रारम्भिक तथ्याङ्क प्राप्त भएको छ ...

दाहसंस्कार गर्न लागेको शव प्रहरीको नियन्त्रणमा

दाहसंस्कार गर्न लागेको शव प्रहरीको नियन्त्रणमा
उदयपुर । बेलका नगरपालिका वडा नं. २ शान्ति नगरटोलमा दाह संस्कार गर्न लागेका एक वालक शव प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय विश्वनाथ चन्द्रवंशीको २ बर्षिया छोरा भरत चन्द्रबंशीको शव घरबाट प्रहरीले नियन्त्रणमा लिएको हो । वालकको शव नियन्त्रणमा लिएर पोष्टमार्टमको लागि धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ । शनिबार दिउसो हराएका वाल आईतबार बिहान गिनेरी खोलामा मृत फेला परे...

उदयपुर सिमेन्ट उद्योगका अवकाश प्राप्त कर्मचारी रित्तो हात घर फर्किंदै

उदयपुर सिमेन्ट उद्योगका अवकाश प्राप्त कर्मचारी रित्तो हात घर फर्किंदै
उदयपुर । उदयपुर सिमेन्ट उद्योगमा करिव डेढ दर्जन कर्मचारी उमेर हद वा सेवा अवधिका कारण अनिवार्य अवकाश पाएका छन् । २०७८ बैशाखदेखि असोज मसान्तसम्म अवकाश पाउनेमा नायव महाप्रबन्धक, निर्देशक देखि हेल्पर र पालेसम्म रहेका छन् ।उमेर वा सेवा अवधिका कारणले अवकाश पाएका उनीहरु उपदान नपाएर रित्तो हात घर फर्किंदै छन् । अवकाश पाएका डेढ दर्जन बढी कर्मचारीहरुले उपदान (निवृत्तभरण रकम) नपाएको गुनासो उद्योगको कर्मचारीव...