त्रियुगा नगरपालिकाको सवै विद्यालयहरु आजबाट खुल्ने

त्रियुगा नगरपालिकाको सवै विद्यालयहरु आजबाट खुल्ने
उदयपुर । आजबाट त्रियुगा नगरपालिकाका सवै विद्यालयहरु खुल्ने भएको छ । त्रियुगा नगरपालिकामा आइतबार बसेको नगर प्रमुख स्तरीय बैठकले आज (सोमबार) बाट सामुदायिक र संस्थागत विद्यालयहरुलाई स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर भौतिक रुपमा पठन पाठन संचालन गर्न निर्णय गरेको छ । कोभिड–१९को ओमिक्रोन भेरियन्टको संक्रमण जोखिमका कारणका पुस २९ गतेको नगर प्रमुख स्तरीय बैठकको निर्णय अनुसार माघ २ गतेदेखि १५ गतेसम्म भौ...

त्रियुगा उवा संघमा विवादका विच ६ महिनामा १४ लाखको चेक काटियो, नविकरण वापत ४ लाख गायव

त्रियुगा उवा संघमा विवादका विच ६ महिनामा १४ लाखको चेक काटियो, नविकरण वापत ४ लाख गायव
काबा अध्यक्ष रमेश विश्वकर्माको नाममा १ लाख ७२ हजारको चेक संजीव श्रेष्ठको नाममा किन ४ लाख १८ हजारको चेक काटियो ? उदयपुर । २०७८ असार २८ गते त्रियुगा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष रमेश विश्वकर्मा समूहले विधान विपरित अध्यक्ष गजेन्द्र कुमार भगतलाई कारबाही गरि तीन वर्षको लागि साधारण सदस्यबाट समेत निलम्बन गरेको निर्णय अहिले संघ नै खारेजीको अवस्थामा पुगेको छ । संघको विधान विपरित र...

जोगिदहमा विपन्नलाई सुगुरको पाठा र बोका वितरण

जोगिदहमा विपन्नलाई सुगुरको पाठा र बोका वितरण
गाईघाट । उदयपुरको त्रियुगा नगरपालिकाले वडाका विपन्न महिलाहरुलाई उन्नत जातको बाख्रा र सुँगुरका पाठा वितरण गरेको छ । त्रियुगा नगरपालिका वडा नम्बर–१ जोगिदहले आदिवासी जनजाती महिला लक्षित कार्यक्रम अन्तरगत शनिबार एक कार्यक्रमको विच उन्नत जातको सुगुर, बिउ बोका र कुखुरा वितरण गरेको हो । आर्थिक अवस्था कमजोर भएका विपन्न महिलालाई आयआर्जनमा टेवा पु¥याउँदै आर्थिकरुपमा आत्मनिर्भर बनाउने उद्देश्यले सुगँरको पाठ...

उदयपुयरमा ट्याक्टर दुर्घटनामा छोराको मृत्यु, दाई र बुबा घाइते

उदयपुयरमा ट्याक्टर दुर्घटनामा छोराको मृत्यु, दाई र बुबा घाइते
उदयपुर । उदयपुरमा खेत जोतेर घर फर्कने क्रममा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । शनिबार राति अन्दाजी ८ बजेको समयमा त्रियुगा नगरपालिका १ रुपनी स्थित खोला छेउको खेत जोतेर घर फर्कने क्रममा स १ त ४२९३ नम्बरको ट्याक्टर पल्टी दुर्घटना भएको हो । दुर्घटनामा सोही ठाउँका ट्याक्टर चालक ४० वर्षिय सत्य नारायण चौधरीको १० वर्षिय छोरा नितेष चौधरी गम्भिर घाइते भई उपचारक...

उदयपुरगढीको ढुंग्रेमा माटो परिक्षण शिविर सम्पन्न, आलु खेती गर्न उपर्युक्त

उदयपुरगढीको ढुंग्रेमा माटो परिक्षण शिविर सम्पन्न, आलु खेती गर्न उपर्युक्त
उदयपुरगढी । उदयपुरको उदयपुरगढी गाउँपालिकाले आफ्नो क्षेत्रमा व्यावसायिकरूपमा आलु खेती गराउन कृषकका खेतबारीको माटोको परीक्षण शिविर गरेको छ । गाउँपालिकाले प्रदेश १ को माटो तथा मल परिक्षण प्रयोगशाला झुम्का सुनसरीको आयोजनामा माटो परीक्षण शिविर सम्पन्न गरेको हो । उदयपुरगढी गाउँपालिका वडा नम्बर ४ ढुग्रेका कृषकहरु खुसीले गदगद भएकाछन । प्रदेश सरकारको माटो तथा मल परिक्षण प्रयोगशाला सुनसरीले गाँउमै पुगेर गर...

उदयपुरगढीमा वडामै योजना सम्झौता

उदयपुरगढीमा वडामै योजना सम्झौता
उदयपुरगढी । गाउँपालिकाको सबै घरमा बिजुली बत्ति पुर्याएर उदाहरणीय कार्य गरेको उदयपुरको उदयपुरगढी गाँउपालिकाले अर्को जनपक्षिय कार्य गरेको छ । यस अघि वडा कार्यालयमै प्राबिधिक खटाई योजनाको लगत स्टमेट बनाएको गाउपालिकाले अहिले जनप्रतिधि र प्रमुख प्रशासकीय अधिकृत वडामै पुगेर योजना सम्झौता गर्न भएका हुन । विकास निर्माणका योजनाहरु संचालन गर्दा जनतालाई असहज नहोस भनेर वडामै हाकिम पुगेर योजना सम्झौता गरिएक...

काकाकुल माथिल्लो कटारीबासीलाई नगरको २५ लाख सहयोगले पानी खाने आश जगायो

काकाकुल माथिल्लो कटारीबासीलाई नगरको २५ लाख सहयोगले पानी खाने आश जगायो
उदयपुर । खानेपानीको चरम अभावले बसाई सर्नु पर्ने अवस्थासम्म सृजना भएका कटारी नगरपालिका १४ लेखानीका रमाइलो डाँडा, चनौटे, किन्दु डाँडा, भदौरे र रामागाउँबासीले नगरको २५ लाख सहयोगले पानी खाने आश जगाएको छ । संघिय सरकारको २४ करोड बढीको लागतमा बन्न लागेको सुनकोसी खानेपानी लिफ्टिङ परियोजनाको लागि जनसहभागिता वापत कटारी नगरपालिकाले २५ लाख रुपैँयाको चेक हस्तान्तरण गरेको छ । स्थानीयको आर्थिक अवस्थालाई मध्यनजर...

त्रियुगा उद्योग वाणिज्य संघको साधारण सभा र अधिवेशन नै अवैध, रमेशलाई दिएनन् अध्यक्षको मान्यता

त्रियुगा उद्योग वाणिज्य संघको साधारण सभा र अधिवेशन नै अवैध, रमेशलाई दिएनन् अध्यक्षको मान्यता
उदयपुर । त्रियुगा उद्योग वाणिज्य संघको छैठौ साधारण सभा तथा अधिवेशनलाई जिल्ला प्रशासन कार्यालय उदयपुरले अवैध ठहर गर्दै अध्यक्ष रमेश विश्वकर्मालाई अध्यक्षको मान्यता दिइएको छैन् । जिल्ला प्रशासन कार्यालय उदयपुरको चलानी नं. २४५८ को पत्र अनुसार रमेश विश्वकर्माले गराएको साधारण सभा तथा अधिवेशनलाई मान्यता दिइएको छैन् । रमेश विश्वकर्माले त्रियुगा उद्योग वाणिज्य संघको चलानी नं. १०८ को पत्र अनुसार संस्था ...

गठबन्धनका उम्मेद्वार भोट माग्न बेल्टारमा

गठबन्धनका उम्मेद्वार भोट माग्न बेल्टारमा
गाईघाट । आसन्न राष्ट्रिय सभा सदस्यका लागि प्रदेश १ को गठबन्धनको उम्मेद्वारहरु मतमाग्न उदयपुरको चौदण्डीगढी नगरपालिकामा आउने भएका छन । चौदण्डीगढी नगरपालिका बेल्टारमा राष्ट्रिय सभा सदस्य उम्मेदवार र मतदाता बिच परिचयात्मक कार्यक्रम तथा अन्तरक्रिया रहेको जनाईएको छ । बेल्टारमा मंगलबार विहान ११ बजे उम्मेद्वार र उदयपुरका मतदाता विच अन्तरक्रिया कार्यक्रम संचालन हुने एकीकृत समाजवादीका प्रदेश १ का अध्यक्ष बल...

त्रियुगा नगर खेलकुदमा पुनः प्रदिप

त्रियुगा नगर खेलकुदमा पुनः प्रदिप
गाईघाट । त्रियुगा नगरपालिकाले नगर युवा तथा खेलकुद विकास समिति पुर्नगठन गरेको छ । त्रियुगा नगरपालिकाको पुस १९ गते बसेको कार्यपालिकाको बैठकले प्रदिप श्रेष्ठलाई पुन नगर युवा तथा खेलकुद विकास समितिको नेतृत्वमा ल्याउदै समिति पुर्नगठन गरेको हो । कार्यपालिकाको बैठकको निर्णयानुसार पुर्नगठन गरिएको समितिमा अध्यक्ष श्रेष्ठ र कोषाध्य सन्तोषी चौधरी कायम छन भने उपाध्यक्ष, सचिव र सहसचिवमा नयाँ अनुहार भित्रिएक...