प्राईम बैंकको ७१ औं शाखा ताप्ली गाउँपालिकामा स्थापना
उदयपुर, उदयपुरको ताप्ली गाउँपालिकामा बैंक स्थापना भएको छ । गाउँपालिकामा जनप्रतिनिधी आएको करिब डेढ बर्षपछि उदयपुरको पहाडी गाउँपालिका ताप्लीमा प्राईम कमर्सियल बैक लिमिटेड पुगेको छ ।
ताप्ली गाउँपालिकाको केन्द्र रुपाटारमा बैंकले शाखा विस्तार गरेको हो । बैंकको शाखा बुधबार एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष उद्धव बहादुर थापाले उद्घाटन गरेर संचालनमा आएको हो ।
ताप्ली गाउँपालिकामा बैंक नहुदाँ हाल राष्...











