सवारी दुर्घटनामा राई घाईते
उदयपुर, उदयपुरको बेलका नगरपालिका–९ रामपुरचौक स्थित चतरा रुपनगर सडक खण्डमा सवारी दुर्घटना हुँदा १ जना घाईते भएका छन् । बुधबार पश्चिबाट पूर्व तर्फ जादै गरेको स. १ त. ५७४६ नम्बरको ट्याक्टरको पछाडी बा.३६ प. ७२६१ नम्बरको मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालक सोही स्थान बस्ने बर्ष ३२ को बिरेन्द्रकुमार राई गम्भीर घाईते भएका छन् ।
इलाका प्रहरी कार्यालय रामपुरबाट गएको प्रहरी टोलीले घाईतेलाई उद्धार गरी उपचा...











