उदयपुरका सामुदायिक विद्यालय एक हप्ता बन्द हुने (विज्ञप्ती सहित)
उदयपुर – नेपाल विद्यालय कर्मचारी परिषद उदयपुरले एक विज्ञप्ती मार्फत जिल्लाका सामुदायिक विद्यालयहरु एक हप्ता बन्द गर्ने घोषणा गरेको छ । नेपाल विद्यालय कर्मचारी परिषद जिल्ला कार्य समिति उदयपुरको शुक्रबार बसेको बैठकले यही भदौं १२ गतेदेखि १८ गतेसम्म एक हप्ता विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
सरकारले माग सम्बोधन नगरेको भन्दै यही भदौ १२ गतेदेखि १८ गतेसम्म उदयपुर सहित देशभरका सामुदायिक बन्द गर्ने ...