कटारी र बर्दिवासमा कृषि र वनको पढाई

कटारी र बर्दिवासमा कृषि र वनको पढाई
उदयपुर / कृृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले यस वर्ष उदयपुरको कटारी र महोत्तरीको बर्दिवासमा कृषि र वन विषयको पढाइ शुरु गर्ने तयारी गरेको छ । विश्वविद्यालयले आङ्गिक र निजी क्याम्पसमा नयाँ शैक्षिकसत्रका लागि भर्ना लिने तयारी शुरु गरेको हो । विश्वविद्यालयका उपकुलपति प्रा. डा ईश्वरीप्रसाद ढकालले कटारी र बर्दिवासमा कृषि वनको स्नातक पढाइ शुरु गर्ने तयारी भईरहेको बताए । डीनको कार्यालयले भर्ना प्...