नेकपा नेताको ‘उदयपुर डाइरेक्ट्री’ सार्वजानिक
गाईघाट / नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पुर्व जिल्ला बिकास समिति उदयपुरका सभापति बेदप्रसाद पोखरेलले जिल्लाका सबै क्षेत्रलाई समेटेर संकलन गरेको टेलिफोन डायरी प्रकाशनमा ल्याएका छन् ।
शुक्रबार सदरमुकाम गाईघाटमा पत्रकार सम्मेलनको आयोजना गरी प्रकाशित ‘उदयपुर डाइरेक्ट्री’ सार्वजानिक गरेका हुन् । जिल्लालाई सञ्चार सूत्रले जोड्ने र जिल्लाबासीबीच सम्बन्ध स्थापित गर्ने उदेश्यकासाथ डायरी प्रकाशन गरिएको प...








