उदयपुरकी रमिला बस्नेतलाई मिस प्रदेश नं. १ को उपाधि

उदयपुरकी रमिला बस्नेतलाई मिस प्रदेश नं. १ को उपाधि
उदयपुर / धरानमा आयोजित प्रदेश स्तरीय प्रतियोगितामा उदयपुरकी रमिला बस्नेतले मिस प्रदेशको ताज पहिरेकी छिन् । चौदण्डीगढी नगरपालिका बेल्टारकी रमिला बस्नेतले १ नं. प्रदेश स्तरीय मिस प्रदेश २०१८ को उपाधिसंगै क्राउन, स्कुटर र अवार्ड प्राप्त गरेकी छिन् । मोरङकी प्रग्या गिरी फस्ट रनर अप घोषित भईन् । उनले ५० हजार, क्राउन र अवार्ड पाएकी छिन् । ताप्लेजुङकी निशा गुरुङ्गले सेकेन्ड रनर अपको उपाधि हात पारे...

राष्ट्रिय कबिता महोत्सवमा उदयपुरको आरोही प्रथम

राष्ट्रिय कबिता महोत्सवमा उदयपुरको आरोही प्रथम
उदयपुर / राष्ट्रिय कबिता महोत्सवमा उदयपुरको जीवन आरोही प्रथम भएको छ । शनिबार नुवाकोट साहित्य प्रतिष्ठान नेपालले आयोजना गरेको दोस्रो राष्ट्रिय कविता महोत्सवमा आरोही प्रथम भएको हो । प्रतियोगितामा देशभरबाट आएका २ सय ४८ कविता मध्येबाट वाचनका लागि उत्कृष्ठ २० कविताहरु छनोट गरिएको थियो । उत्कृष्ठ २० कविता वाचन पश्चात प्रथम, द्वितीय र तृतिय घोषणा गरिएको हो । आरोहीले “चराहरुको यात्रा” शिर्षकको कविता...

दोस्रो प्रदेश स्तरीय उदयपुर घरेलु औद्योगिक महोत्सव मंसिर २० बाट हुने

दोस्रो प्रदेश स्तरीय उदयपुर घरेलु औद्योगिक महोत्सव मंसिर २० बाट हुने
उदयपुर / त्रियुगा नगरपालिकामा दोस्रो प्रदेश स्तरीय उदयपुर घरेलु औद्योगिक महोत्सव हुने भएको छ । “मेहनत श्रृजना, उत्पान र बस्तु मेरै नेपालको, उद्योग गरौं उद्यमी बनौं, उठाऔैं नेपाल” भन्ने मूल नाराका साथ दोस्रो प्रदेश स्तरीय उदयपुर घरेलु औधोगिक महोत्सव–२०७५ आगामी मंसिर २० देखि २९ गतेसम्म गाईघाटमा हुने शनिबार विहान पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । नेपाल घरेलु तथा साना उद्योग महासंघ, उदयपुरको आय...

विश्व एड्स दिवस मनाइँदै

विश्व एड्स दिवस मनाइँदै
काठमाडौं । आज डिसेम्बर १ अर्थात विश्व एड्स दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइदैछ । एचआइभी जाँच गराउँ, आफ्नो अवस्था थाहा पाऔँ’ भन्ने मूल नाराका साथ यस वर्ष एड्स दिवस नेपालमा पनि विभिन्न जनचेतनामुलक कार्यक्रमको आयोजना गरेर मनाउन लागिएको हो । नेपालमा पहिलो पटक एचआइभीको संक्रमण सन् १९८८ मा देखिएको हो । राष्ट्रिय एचआईभी एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार विश्वमा करिव ३ करोड...

उदयपुर सिमेन्टको धुलो नियन्त्रणले उद्योग आसपासको वातावरण स्वच्छ बन्दै

उदयपुर सिमेन्टको धुलो नियन्त्रणले उद्योग आसपासको वातावरण स्वच्छ बन्दै
सुखिलाल चौधरी, उदयपुर / कुनै समय प्रदुषणका कारण वर्षभरी खान भनेर लगाएको खेतबारीको अन्नपात धुलाम्य भएर खान अयोग्य । करेसाबारीमा लगाएको सागपात र तरकारी फलपूmल त्यस्तै धुलोसरी । अन्नपात, फलपूmल र सागपात तरकारी मात्र कहाँ हो र, सुकाएको कपडा समेत धुलाम्य, खाना पकाउने भान्छा कोठासम्म ह्वारह्वारती धुलो पसेर खाने कुरा सबै विषाख्त बनाउने र सुत्ने कोठासमेत भ्mयाल ढोका नथुने दिनहुँ धुलो पुछ्दाको हैरानी हुने ...

लालपत्तामा १७ टिफर चालकलाई ट्राफिक नियम सम्बन्धी जानकारी

लालपत्तामा १७ टिफर चालकलाई ट्राफिक नियम सम्बन्धी जानकारी
उदयपुर / उदयपुर जिल्लामा सवारी दुर्घटना बढ्न थालेपछि जिल्ला ट्राफिक प्रहरीले सवारी चालकलाई ट्राफिक नियम सम्बन्धी जानकारी र सचेतना कार्यक्रम शुरु गरेको छ । उदयपुरमा टिफरबाट दुर्घटनामा परि दुई जनाको मृत्यु भैसकेको छ भने ३० जना भन्दा बढी यात्रुहरु घाईते भैसकेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रहरी हब्लदार भेष बहादुर थापाकोले लालपत्तामा १७ जना टिफर चालकहरुलाई भेला गरी ट्राफिक नियम सम्...

उदयपुरे चेली रमिला बस्नेत मिस प्रदेशको दौडमा अब्बल ! मिस प्रदेश बनाउन यसरी भोट गरौं ! (फोटो फिचर सहित)

उदयपुरे चेली रमिला बस्नेत मिस प्रदेशको दौडमा अब्बल ! मिस प्रदेश बनाउन यसरी भोट गरौं ! (फोटो फिचर सहित)
उदयपुर / मंसिर १५ गते हुने मिस प्रदेश प्रतियोगिताको फाइनलमा उदयपुरे चेली रमिला बस्नेत अब्बल सावित बन्दै गएकी छिन् । चौदण्डीगढी नगरपालिका बेल्टारकी रमिला बस्नेत १ नं. प्रदेश स्तरीय मिस प्रदेश २०१८ को प्रतिष्पर्धामा अब्बल सावित बन्दै गएकी छिन् । १४ जिल्लाबाट छनोट भई मिस प्रदेश २०१८ को फाइनल प्रतिस्पर्धी मध्यै रमिला बस्नेत अब्बल छन् । मिस प्रदेशको फाइनल प्रतिष्पर्धा मंसिर १५ गते धरानको सभागृहमा हुने ...

उदयपुरे चेली रमिला बस्नेत मिस प्रदेशको फाईनलमा प्रवेश

उदयपुरे चेली रमिला बस्नेत मिस प्रदेशको फाईनलमा प्रवेश
उदयपुर / उदयपुरे चेली रमिला बस्नेत मिस प्रदेशको फाइनलमा प्रवेश गरेको छ । चौदण्डीगढी नगरपालिका बेल्टारकी रमिला बस्नेत १ नं. प्रदेश स्तरीय मिस प्रदेश २०१८ को प्रतिष्पर्धामा छिन् । १४ जिल्लाबाट छनोट भई मिस प्रदेश २०१८ को प्रतिस्पर्धा धरानमा भईरहेको छ । १ नम्बर स्तरीय १४ जिल्लाका प्रतिस्पर्धी विचबाट एक जनाले स्कुटर ताज र सम्मानित हुने अवसर पुर्वाञ्चल कला केन्द्रले प्रदान गर्ने आयोजकले जनाएको हो । १४ ...

१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान कार्यक्रम सार्वजनिक

१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान कार्यक्रम सार्वजनिक
उदयपुर / जिल्लामा बढ्दो लैङ्गिक हिंसा न्युनिकरणका लागि मंसिर ९ गतेदेखि १६ दिने अभियान सञ्चालन गरिने भएको छ । जिल्लास्थित विभिन्न संघसंस्थाहरुले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रमको शनिबार सदरमुकाम गाईघाटमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिईयो । मंसिर २४ गतेसम्म मनाईने यो अभियानमा लैङ्गिक हिंसा निवारणमा मद्धत पुग्ने गरी कार्यक्रम तय गरिएकाछन् । ‘लैङ्गिक हिंसा र वलात्कार छैन हामीलाई स्वकार’ ...

हर्षोल्लासका साथ मनाइयो समा चकेवा (फोटो फिचर)

हर्षोल्लासका साथ मनाइयो समा चकेवा (फोटो फिचर)
उदयपुर / दाजुबहिनीको प्रेमको प्रतीकको रूपमा रहेको तराईको मौलिक पर्व समा चकेवा शनिबार हर्षोल्लासका साथ मनाईएको छ । गोबर्धन पूजादेखि कात्तिक पूर्णिमासम्मको अवधिमा मनाइने यो पर्व विशेषगरी तराईका जिल्ला र भारत बिहारका विभिन्न गाउँ तथा सहरी क्षेत्रमा बसोबास गर्ने मधेसी तथा थारू मूलकी अविवाहित किशोरीले मनाउने गर्दछन् । सामा चकेवा पर्वको अन्तिम दिन परम्पराअनुसार दिदी बहिनीहरुले गीत गाईसकेपछि सामा चकेव...