उदयपुरमा प्रथम राष्ट्रिय बेटी सम्मेलन हुने

उदयपुरमा प्रथम राष्ट्रिय बेटी सम्मेलन हुने
रिता राउत / उदयपुर / उदयपुरमा प्रथम राष्ट्रिय बेटी सम्मेलन हुने भएको छ । बिहिवार मूलधार महिला सेवा केन्द्र (मासवेस) उदयपुरले पत्रकार सम्मेलन गरी सोको जानकारी गराएका हुन् । ‘सहन नपरोस् हिंसा र दुव्र्यवहार, स्वास्थ्य र शिक्षालाई बनाऔं चेलीबेटी सशक्तिकरणको हतियार’ भन्ने मूल नाराका साथ माघ १८,१९ र २० गते प्रथम बेटी सम्मेलन उदयपुरको सदरमुकाम गाईघाटमा हुने भएको छ । निःशुल्क सेनेटरी प्याडको व्यवस्थापन ...

बालविवाह न्यूनिकरणमा स्थानीय सरोकारवाला निकाय प्रतिवद्ध

बालविवाह न्यूनिकरणमा स्थानीय सरोकारवाला निकाय प्रतिवद्ध
रिता राउत / उदयपुर / उदयपुरमा धेरै बालविाह हुने गरेको त्रियुगा नगरपालिका ८ र ९ का स्थानीय निकाय, संघसंस्था, बुद्धिजीवी, शिक्षक शिक्षिका, बालक्लवहरु बालविवाह न्यूनिकरण गर्नको लागि प्रतिवद्ध भएका छन् । स्थानीय निकायदेखि सरोकारवाला निकायहरु बालविवाह रोक्न एकताबद्ध भएर अगाडी बढ्ने भएका छन् । त्रियुगा नगरपालिका ९ राजावासको ओरेक भवनमा सम्पन्न बालविवाह न्युनिकरणका लागि बृहत योजना बैठकमा सम्पूर्ण सहभागी ...

परराष्ट्र मन्त्रालयको सुनामीमा ‘बधाई’ काण्ड सेलाउन नपाउँदै यातायात व्यवस्था कार्यालयमा यस्तै काण्ड, ‘लिङ्गमा नेटवर्क समस्या’ (पत्रसहित)

परराष्ट्र मन्त्रालयको सुनामीमा ‘बधाई’ काण्ड सेलाउन नपाउँदै यातायात व्यवस्था कार्यालयमा यस्तै काण्ड, ‘लिङ्गमा नेटवर्क समस्या’ (पत्रसहित)
काठमाडौं / परराष्ट्र मन्त्रालयको सुनामीमा बधाई काण्ड सेलाउन नपाउँदै यातायात व्यवस्था कार्यालयमा यस्तै, ‘लिङ्गमा नेटवर्क समस्या’ पत्र सामाजिक संजालमा भाईरल भईरहेको छ । प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र बागमतिको पत्रमा ‘लिङ्गमा नेटवर्क समस्या’ यस्तो त्रुटिपूर्ण शब्द लेखेको भेटिएको छ । मिति २०७५÷०९÷११ गतेको सूचनामा ‘यातायात व्यवस्था विभागसम...

तीन महिने व्युटिपार्लर सम्बन्धी तालिम संचालन

तीन महिने व्युटिपार्लर सम्बन्धी तालिम संचालन
उदयपुर / ‘सीप सिकौं, उद्यमी बनौं’ भन्ने मूल नाराका साथ घरेलु तथा साना उद्योग विकास समिति उदयपुरद्वारा तीन महिने आधारभूत निःशुल्क व्युटिपार्लर तालिम संचालन गरेको छ । भगत सर्वजित कार्यक्रम अन्तर्गत श्रृजा व्युटिपार्लर एण्ड ट्रेनिङ सेन्टरको समन्वयमा तीन महिने आधारभूत निःशुल्क व्युटी पार्लर तालिम गाईघाटमा संचालन गरेको हो । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका संयोजक खड्ग बहादुर पर...

सिभिल बैंक लिमिटेडको वार्षिकोत्सवमा छात्रवृति प्रदान

सिभिल बैंक लिमिटेडको वार्षिकोत्सवमा छात्रवृति प्रदान
उदयपुर / सिभिल बैंक लिमिटेडको आठौं वार्षिकोत्सवमा जेहेन्दार गरिव विद्यार्थीलाई छात्रवृति प्रदान गरेको छ । बैंकको वार्षिकोत्सवको अवसरमा गाईघाट शाखाले बालमन्दिर माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्रा नरमाया राईलाई छात्रवृत्ति प्रदान गरेको छ । छात्रवृत्ति स्वरुप पाँच हजार बराबरको चेक शाखा प्रबन्धक संजय सिग्देलले विद्यालयका प्रिन्सिपल जंग बहादुर खड्कालाई एक कार्यक्रम बीच हस्तान्तरण गरिएको थियो...

आत्मा हत्या गर्न रुख चढेकोलाई भयो यस्तो बेहाल, प्रहरीद्वारा उद्धार (भिडियो सहित)

आत्मा हत्या गर्न रुख चढेकोलाई भयो यस्तो बेहाल, प्रहरीद्वारा उद्धार (भिडियो सहित)
खोटाङ / खोटाङमा आत्महत्या गर्न लागेको अवस्थामा एक युवकलाई प्रहरीले उद्धार गरेको छ । ‘पासो लगाएर झुण्डिएर आत्महत्या गर्छु’ भन्दै रुखमा चढेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका १८ वर्षीय युवकलाई प्रहरीले उद्धार गरेको छ । घर नजिकैको रुखमा चढेर झुण्डिएर आत्महत्या गर्न लागेकाले उद्धारका लागि खबर पाए लगत्तै घट्नास्थल पुगेका प्रहरी चौकी नुनथलाका प्रहरी सहायक निरीक्षक धनबहादुर सुनुवारले बचाएक...

नागरिक बहस अनलाइन सूचना विभागमा दर्ता

नागरिक बहस अनलाइन सूचना विभागमा दर्ता
उदयपुर /उदयपुरबाट संचालित नागरिक बहस डट कम अनलाइन पत्रिका आधिकारिक रुपमा सूचना तथा प्रसारण विभागमा दर्ता भएको छ । नेपाल पत्रकार महासंघ उदयपुर शाखाको समन्वयमा सूचना तथा प्रसारण विभागद्वारा आयोजित घुम्ति शिविरमा क्रिएशन मिडिया नेटवर्क प्रा.लि.द्वारा संचालित नागरिक बहस डट कम अनलाइन पत्रिका दर्ता भएको हो । अनलाइन पत्रिकाको कार्यालय त्रियुगा नगरपालिका ३ रहने गरी विभागको दर्ता नं. ११४३÷०७५–७६ मा दर्ता ...

ग्रेडिङ सुन्तलाले कृषकलाई राम्रो आम्दानी

ग्रेडिङ सुन्तलाले कृषकलाई राम्रो आम्दानी
उदयपुर / उदयपुरमा व्यवसायिक रुपमा उत्पादित सुन्तलाले ब्राण्ड पाउँदा कृषक हर्षित भएका छन् । ताप्ली गाँउपालिका १ ओख्लेका व्यवसायिक सुन्तला खेती गर्ने इन्द्रबहादुर शाही यस पटक दंग परे । कारण सानो छ, आफ्ैले उत्पादन गरेको सुन्तला ग्रेडिङ र प्याकिङ गरी पहिलो पटक बजार पठाउँदा शाही दंग परेका हुन । ‘किसानले उत्पादन गरेको फलफुल पनि ब्राण्ड बन्दो रहेछ,’ उनले भने, ‘अव मेरो ग्रेडिङ सहित लेवलिङ गर्दा कसैले पनि...

थारु भाषाबारे सिरहामा सम्‍मेलन सुरु (फोटो फिचर)

थारु भाषाबारे सिरहामा सम्‍मेलन सुरु (फोटो फिचर)
सिरहा / तराईको आदिवासी थारु समुदायले आफ्‍नो मातृभाषालाई नगरभाषाको रुपमा माग गर्दै लहान सिरहामा थारु भाषा सम्‍मेलन सुरु भएको छ। ुथारु भाषा, जीवनको आशाु भन्‍ने नाराका साथ थारु साहित्‍य केन्द्र नेपालले प्रदेश(नम्बर २को लहान सिरहामा थारु भाषा साहित्‍य र कलाको संरक्षण सम्वर्द्धन कसरी र किन भन्‍ने नारा दिएर सम्‍मेलन सुरु भएको हो। कार्यक्रमा थारु भाषाका लिपी, इतिहास र सवल र कमोजरीको पक्षमा छलफल हुन...

नेपाली पत्रकारितामा दिगो र खोजमूलक पत्रकारिता हराउँदै : कार्यावाहक अध्यक्ष श्रेष्ठ

नेपाली पत्रकारितामा दिगो र खोजमूलक पत्रकारिता हराउँदै : कार्यावाहक अध्यक्ष श्रेष्ठ
उदयपुर / प्रेस काउन्सिल नेपालका कार्यावाहक अध्यक्ष किशोर श्रेष्ठले पत्रकारहरुलाई आचारसहिताको परिधिमा रहि मर्यादित भएर काम गर्न आग्रह गरे । पछिल्लो समय पत्रकारितामा बिकृति बढेको छ । अनलाईन मिडियाले कसैले कसैलाई खुईल्याउन बाँकी राखेको छैन् । सामाजिक सञ्जाल जस्ता सोसल मिडियाले पत्रकारलाई मात्र नभई आम सर्बसाधारण देखि सार्वजनिक पद धारण गरेका ब्यक्तिको चरित्र हत्या गरि दुःख दिने काम भएको छ । पत्रकारले ...