उदयपुर साईक्लिङ संघको आयोजनामा ‘राईड टु कोशीटप्पु २०७५’ यात्रा हुने
उदयपुर, उदयपुर जिल्लाको पर्यटकिय विकासको लागि ‘राईड टु कोशीटप्पु २०७५’ यात्रा हुने भएको छ । आगामी माघ २५ र २६ गते ‘राईड टु कोशीटप्पु २०७५’ यात्रा हुने भएको छ । जिल्लाको पर्यटन विकासको साथै स्वच्छ वातावरण र स्वस्थ्य समाज निर्माण गर्ने सन्देश सहित साइकल यात्रा हुन लागेको साइकल संघ उदयपुरका अध्यक्ष जितु रोइलाले जानकारी दिए ।
‘स्वास्थ्य, पर्यावरण र पर्यटन संगसंगै’ भन्ने नाराका साथ उदयपुर जिल्ला साईक्...








