सिमेन्ट प्याकिङमा डिजिटल उपकरण जडान

सिमेन्ट प्याकिङमा डिजिटल उपकरण जडान
उदयपुर, उदयपुर सिमेन्ट उद्योगले उत्पादन मात्र बढाएको छैन, एकपछि अर्को सुधारको काम पनि गर्दै लगेको छ । सिमेन्ट प्याकिङ गर्दा तौलमा घटीबढी हुन नदिन ‘डिजिटल प्याकिङ’ उपकरण पनि भर्खरै जडान गरिएको छ । गैंडा ब्रान्डको सिमेन्ट उत्पादक उद्योगलाई आधुनिकीकरण गर्दै लाने क्रममा डिजिटल प्याकिङ जडान गरिएको नायव महाप्रबन्धक धुर्व बहादुर देवकोटाले बताए । यो उपकरणले सिमेन्ट प्याक गर्दा तौलमा घटबढ हुन दिँदैन । यसअ...

बेतिनी भन्ज्याङ प्रचार प्रसार नहुँदा ओझेलमा (फोटो फिचर)

बेतिनी भन्ज्याङ प्रचार प्रसार नहुँदा ओझेलमा (फोटो फिचर)
उदयपुर, झट्ट हेर्दा पूर्वकै प्रसिद्ध पर्यटकीय स्थल भेडेटार जस्तै लाग्ने, घन्टैपिच्छे मौसम परिवर्तन भइरहने र हिमाल, पहाड र तराईका सुन्दर दृश्य अवलोकन गर्न सकिने उदयपुरको कटारी नगरपालिका वडा नं ११ स्थित बेतिनी भन्ज्याङ प्रचार प्रसार नहुँदा ओझेलमा परेको छ । नेपालकै प्रसिद्ध पर्यटकीय स्थल भेडेटार बराबरकै उचाई र समान मौसमी अबस्था हुँदा हुँदै पनि सरोकारवाला निकायको वेवास्ताले यो क्षेत्र ओझेलमा परेको हो ...

महिलाहरुलाई उन्नत जातको बाख्रा वितरण

महिलाहरुलाई उन्नत जातको बाख्रा वितरण
रिता राउत, उदयपुर, विपन्न र दलित परिवारका महिलाहरुको स्तर उन्नतीका लागि उन्न जातको बाख्रा वितरण गरेको छ । सोमबार त्रियुगा नगरपालिका १६ स्थित सुकौरामा २२ वटा उन्नत जातको बाख्रा वितरण गरिएको हो । वडा कार्यालयको २ लाख आर्थिक सहयोगमा ज्योती महिला बहुउद्देश्य सहकारी संस्था सुकौराको आयोजनामा विपन्न ६ घरका महिला र दलित ५ महिलाहरुलाई दुई वटाको दरले २२ वटा बाख्रा वितरण गरिएको हो । त्रियुगा नगरपालिका १६ मा ...

सामुदायिक वन उपभोक्ता समूहद्धारा ग्याँस बितरण

सामुदायिक वन उपभोक्ता समूहद्धारा ग्याँस बितरण
उदयपुर, उदयपुरको एक सामुदायिक बन उपभोक्ता समितिले निम्न र बिपन्न बर्गका उपभोक्तालाई ग्याँस बितरण गरेको छ । बितरण गर्नेमा जिल्लाको त्रियुगा नगरपालिका– १४ साउने स्थित महंकाली सामुदायिक बन उपभोक्ता समिति रहेको छ । परम्परागत चुलोको धुवाबाट बच्न, समयको बचत र बन बिनास रोक्न समुहलाई सहयोग पुगोस् भन्ने उद्देश्यले आफ्नो उपभोक्ताहरुलाई ग्याँस बितरण गरिएको समुहको अध्यक्ष रोहित राईले बताए । अध्यक्ष राईका अनु...

बेलका नगरपालिकाको उत्पादन वर्ष नारामै सिमित (भिडियो सहित)

बेलका नगरपालिकाको उत्पादन वर्ष नारामै सिमित (भिडियो सहित)
सुखिलाल चौधरी,उदयपुर, ‘‘कृषिमा लगानी, ल्याउँछ सुनौलो विहानी’’, ‘‘उत्पादनमा हाम्रो साथ, बस्दिन म खाली हात’’ र ‘‘समृद्धिको लागि उत्पादन वर्ष मनाउने’’ लगायतका नाराहरु अहिले बेलका नगरपालिकाको लागि निल्नु न ओकल्नु भएको छ । शब्दकोषको उत्कृष्ठ शब्दबाट छनौट गरेर बनेका नाराहरु व्यवहारमा नदेखिदा अहिले बेलका नगरपालिकाका सर्वसाधारणमा उत्पादन वर्ष हो कि आफ्न्त निकट वर्ष हो भन्ने चर्चाहरु चुलिन थालेका छन् । बे...

चुरे दोहनको प्रतिक : झिकियो बालुवा, बन्यो दह, चलाए बोटिङ्ग

चुरे दोहनको प्रतिक : झिकियो बालुवा, बन्यो दह, चलाए बोटिङ्ग
उदयपुर, उदयपुरमा चुरे दोहन दिनानु दिन बढ्दै गएको छ । भोलिका दिनमा चुरे दोहनले मानव वस्ति क्षतविक्षत हुने पक्का पक्की छ । तर, पनि चुरे दोहनले बनेका खाल्डा, खुल्डी अनि नदी किनारमा बनेका दहलाई मनोरंजनको साधन बनाइदै छ । त्यसैको एक पराकाष्ट फेला परेको छ, उदयपुरको कटारी नगरपालिकामा । त्यो पनि कटारी नगरपालिका २ खोक्सामा लाग्ने मैनी मेलामा । कटारी नगरपालिकामा लागिरहेको त्रिवेणी मेला कमाला नदी किनारमा पर्...

प्राकृतिक श्रोत साधानमा १६ नम्बर वडा धनी

उदयपुर, त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीले प्राकृतिक श्रोत साधानमा धनि रहेको त्रियुगा नगरपालिकाको वडा नम्बर १६ लाई नगरकै एक नम्बर वडा बनाउने बताए । यो वडा बिकासको सम्भावना बोकेको वडा हो । यहाँ सिमेन्टको खानी रहेकाले सिमेन्ट हब बनाउने योजना नगरले अघि सारेको छ । यहि वडाको बेलदोभान रौता पोखरी केबलकारको अध्ययन भई रहेको छ । बेलदोभानमा बरुवा बाँध निर्माण गरि बिद्युत उत्पादन सहित बहु उपयोगी बन...

यस कारण ! निवर्तमान महाप्रबन्धक सुरेन्द्र पौडेललाई भव्य नागरिक अभिनन्दन (भिडियो सहित)

यस कारण ! निवर्तमान महाप्रबन्धक सुरेन्द्र पौडेललाई भव्य नागरिक अभिनन्दन (भिडियो सहित)
सुखिलाल चौधरी, उदयपुर, उदयपुर सिमेन्ट उद्योग लि.का निवर्तमान महाप्रबन्धक तथा नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेललाई त्रियुगा नगरबासीले भव्य नागरिक अभिनन्दन गर्दै विदाई गरेको थियो । बुधबार त्रियुगा नगरपालिकाको अगुवाईमा नागरिक अभिनन्दनमा दुई दर्जन भन्दा बढी संघसंस्थाले उद्योगका निवर्तमान महाप्रबन्धक तथा नेपाल आयाल निगमका नव नियुक्त कार्यकारी निर्देशकलाई अभिनन्द पत्र सहित मायाको...

चुनाव सकिएसंगै सांसद डा.नारायण खड्काले बाचाहरु भुले : प्रदेशीको गुनासो

चुनाव सकिएसंगै सांसद डा.नारायण खड्काले बाचाहरु भुले : प्रदेशीको गुनासो
मिलन भट्टराई, उदयपुर, नेपाली काँग्रेसका नेता तथा प्रतिनिधी सभा उदयपुर क्षेत्र नम्बर १ का सांसद डा.नारायण खड्काले रंगशाला निर्माण गर्नमा सहयोग गर्न नसक्ने भन्दै पन्छिएको बताएका छन् । बैदेशिक रोजगारंी दुवईमा रहेका बेलका नगरपालिका २ प्रगति टोलका युवा कमल चाम्लिङलाई रंगशाला निर्माणमा सहयोग गर्न नसक्ने सांसद डा. खड्काले फोन मार्फत जवाफ दिइएका छन् । तत्कालिन खेलकुद मन्त्री सत्य नारायण मण्डल भएको बेला ...

त्रियुगा नगरपालिकाले निवर्तमान महाप्रबन्धक पौडेललाई नागरिक अभिनन्दन गर्ने (अहिलेसम्मको महाप्रबन्धकहरुको कसको कार्यकाल कति ?)

त्रियुगा नगरपालिकाले निवर्तमान महाप्रबन्धक पौडेललाई नागरिक अभिनन्दन गर्ने (अहिलेसम्मको महाप्रबन्धकहरुको कसको कार्यकाल कति ?)
उदयपुर , उदयपुर सिमेन्ट उद्योगको कुशल नेतृत्व गरेर नेपाल आयल निगमको कार्याकारी निर्देशकमा नियुक्त सुरेन्द्र कुमार पौडेललाई उदयपुरमा नागरिक अभिनन्दन गरिने भएको छ । चार बर्ष अघि उदयपुर सिमेन्ट उद्योगमा महाप्रबन्धकको रुपमा उद्योग प्रवेस गरेर उद्योगलाई पुनजन्म दिएका पौडललाई त्रियुगा नगरपालिकाले नागरिक अभिनन्दन गर्न लागेको हो । त्रियुगा नगरपालिकाले माघ २ गते त्रियुगा नगरपालिका ६ शिव मन्दिरमा एक कार्य...