उदयपुरको सेनाको व्यारेकमा थप ६ जनालाई करेन्टाइनमा राखियो
उदयपुर । नेपाली सेनाको १८ नम्बर बाहिनी अन्तरगत रणशार्दुल गणको उदयपुरको कटारी नगरपालिका १ स्थित बेलस्रोत व्यारेकमा
कटारी नगरपालिका १ बेलस्रोत स्थित नेपाली सेनाको रणशार्दुल गणको ब्यारेकमा बिहिबार थप ६ जनालाई करेन्टाइनमा राखिएको छ । रोजगारको शिलशिलामा झापा नाका हुदै भारतको शिलगुढीबाट आएका लिम्चुङबुङ गाउँपालिका ४ का ३ जना र त्रियुगा नगरपालिका १५ का २ जना र त्रियुगा नगरापालिका ७ का १ जना गरी तीन पुरुष...








