उदयपुरमा कोरोना रिपोर्ट ‘नेगेटिभ’ को संख्या ६० पुग्यो

उदयपुरमा कोरोना रिपोर्ट ‘नेगेटिभ’ को संख्या ६० पुग्यो
सुखिलाल चौधरी, उदयपुर । नोवेल कोरोना भाइरस (कोभिड–१९) का आशंका गरिएका उदयपुरमा थप ३० जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । नेपाली सेनाको १८ नं. बाहिनी अन्तर्गत शार्दुल गण बेलस्रोत क्वारेन्टाइनमा रहेका २६ जना र रौतामाई गाउँपालिका डाँडा गाउँको क्वारेन्टाइनमा रहेका ४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । अहिलेसम्म उदयपुरका सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । बेलस्रोत क्वारेन्टाइनमा रहेका चार महिलासहित २६...

पूर्वराजाको ट्वीट : लकडाउन बढाउँ र गरिवका लागि आर्थिक प्याकेज ल्याउँ

पूर्वराजाको ट्वीट : लकडाउन बढाउँ र गरिवका लागि आर्थिक प्याकेज ल्याउँ
उदयपुर । पुर्वराजा ज्ञानेन्द्र शाहले विश्वभरि भैलिएको कोरोना भाईरसको संक्रमण रोक्नको लागि लक डाउन बढाउनुको विकल्प नरहेको बताएका छन् । पुर्वराजा साहले ट्वीट गर्दै लकडाउन बढाउन र गरिब मजुदरको हक आर्थिक प्याकेज ल्याउन समेत माग गरेका छन् । ‘कोरोना संक्रमणको हालको अवस्था हेर्दा अन्तर्राष्ट्रिय सीमा तथा आन्तरिक प्रदेशका सीमाहरुमा आवश्यकता अनुसार कडाई गरी दैनिक ज्यालादारी मजदूर एवम् अन्य विपन्न परिवारलाई...

उदयपुरमा लकडाउन अवज्ञा गर्ने ३ जनालाई मुद्दा दर्ता गर्ने तयारी

उदयपुरमा लकडाउन अवज्ञा गर्ने ३ जनालाई मुद्दा दर्ता गर्ने तयारी
उदयपुर । उदयपुरमा लकडाउन अवज्ञा गर्ने ३ जनालाई प्रहरीले मुद्धा दर्ता गरेको छ । आफु पनि संक्रमणको खतरामा र अरुलाई पनि खतरामा पार्ने गरी हिडेको पाईएकाले संक्रामक रोग ऐन २०२० अन्तर्गत उनीहरुलाई मुद्दा चलाइएको हो । एउटा मोटरसाईकलमा चढेका तीनै जनालाई लकडाउनको डिउटीमा खटिएका प्रहरीले नियन्त्रण लिएको थियो । उनीहरुले विरामीको नाटक गर्दै प्रहरीलाई छल्न खोजेपनि प्रहरीले चेकजाँच गरेपछि गल्ती पत्ता लागेको एस...

उदयपुरमा लकडाउन उल्लंघन गर्ने ३२ जनालाई प्रहरी क्वारेन्टाइनमा

उदयपुरमा लकडाउन उल्लंघन गर्ने ३२ जनालाई प्रहरी क्वारेन्टाइनमा
उदयपुर । उदयपुरमा लकडाउन उल्लंघन गर्ने ३२ जनालाई प्रहरीले नियन्त्रणमा लिई दिनभर प्रहरी कार्यालयको क्वारेन्टाइनमा राखेका थिए । कोरोना संक्रमण रोक्न सरकारले गरेको लकडाउनको उल्लंघन गर्दै मानिसहरु अनावश्यक बाहिर हिंडडुल गरेपछि प्रहरीले कडाई गर्ने क्रममा ३२ जनालाई नियन्त्रणमा प्रहरी क्वारेन्टाइनमा राखेको थियो । जिल्ला प्रहरी कार्यालय उदयपुरले लकडाउन उल्लंघन गर्नेलाई शनिबारबाट कडाईका साथ यो अभियान सुरु ...

भारतमा संक्रमणको खतरा बढीरहेकाले लकडाउनको निरन्तरता : मुख्यमन्त्रीहरु

भारतमा संक्रमणको खतरा बढीरहेकाले लकडाउनको निरन्तरता : मुख्यमन्त्रीहरु
काठमाडौं । सरकारले कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन गरेपछाडि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक सात वटै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गर्दै संक्रमणको अवस्था खतरापूर्ण हुञ्जेल लकडाउनलाई निरन्तरता दिने बताएका छन् । मुख्यमन्त्रीहरुले छिमेकी मुलुक भारतमा संक्रमणको खतरा बढीरहेकाले लकडाउनको अवस्थालाई कायम राख्नुपर्नेमा जोड दिएको छ । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध सर...

वीरगन्जमा तीन भारतीयको रिपोर्ट शंकास्पद देखिएपछि पुष्टीका लागि काठमाडौं पठाइएयो

वीरगन्जमा तीन भारतीयको रिपोर्ट शंकास्पद देखिएपछि पुष्टीका लागि काठमाडौं पठाइएयो
विरगंज । नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमण पोजेटिभको आशंकामा हेटौंडामा परीक्षण गरिएको तीन जनाको स्वाब थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको छ । हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा शुक्रबार ३५ जनाको कोरोना परीक्षण गरिएको थियो । त्यसमध्ये तीन जनाको नतिजा भने पोजेटिभ हो वा होइन भन्ने छुट्याउन नसकेपछि थप निर्कियोल गर्नका लागि ती नमुनालाई राष्ट्रिय जन...

टेकु अस्पतालमा भर्ना भएका कोरोना संक्रमितको अन्तिम रिपोर्ट आएसँगै डिस्चार्ज हुने

टेकु अस्पतालमा भर्ना भएका कोरोना संक्रमितको अन्तिम रिपोर्ट आएसँगै डिस्चार्ज हुने
काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा कोभिड – १९ का दुई सङ्क्रमित व्यक्ति केही दिनभित्रै अस्पतालबाट डिस्चार्ज हुँदैछन् । कोभिड–१९ सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुको स्वास्थ्य परीक्षणको प्रक्रिया पूरा भएपछि छिट्टै डिस्चार्ज हुने अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले जनाकाकरी दिनुभयो । उहाँले भन्नुभयो, ‘अस्पतालमा उपचारको क्रममा ...

उदयपुरमा थप १८ जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’

उदयपुरमा थप १८ जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’
उदयपुर । नोवेल कोरोना भाइरस (कोभिड–१९) का आशंका गरिएका उदयपुरमा थप १८ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । उनीहरुलाई र्यापिड डाईनोस्टिक टेस्ट (आरडिटी) किट मार्फत रगतबाट कोरोना परीक्षण गरिएको थियो । उदयपुरका स्वास्थ्यकर्मीले क्वारेन्टाइनमै पुगेर कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गरेको थियो । जिल्ला जनस्वास्थ्य अधिकृत मोहन सुबेदीका अनुसार आरडिटी किट जिल्लामा प्राप्त भएपछि शुक्रबारबाट क्वार...

कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १ लाख २ हजार

कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १ लाख २ हजार
काठमाडौं । विश्वका करिब सबै देशमा फैलिइसकेको कोरोना भइरसको संक्रमणले मानिसको ज्यान जाने क्रम बढिरहेको छ । कोरोना भाइरसको महामारी सारा विश्वले नै झेलिरहेको छ । विश्वका लागि स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण विश्वका एक चौथाइ मानिस घरिभत्रै बस्न बाध्य छन् । पछिल्लो अपढेट अनुसार भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक लाख २ हजार ६ सय ६७ को पुगेको छ । विश्वभरमा १६ लाख ९७ हजार ३ सय ५६ ...

परिचय पत्र नहुँदा भत्ताबाट बञ्चित

परिचय पत्र नहुँदा भत्ताबाट बञ्चित
उदयपुर । लिम्चुङबुङ गाउँपालिका ५ जाँतेका दिवस विश्वकर्माको भौतिक शरिर अन्य मानिसहरुको भन्दा फरक छ । उनि जन्मदै त्यस्तो अवस्थामा जन्मिएको हो । उनको देब्रे खुट्टा छोटो हुनुका साथै कुर्कुचा र घुडाको बिच भागमा हड्डी जोडिएको छैन । उ अहिले १० बर्षको भएको छ । डिडडुल गर्न सक्दैन स्कुल जाने रहर भएपनि जान सकेको छैन् । बाहिर दिशापिशा पनि अरुले नै लग्नु पर्ने हुन्छ । विपन्न परिवारमा जन्मिएका विकलाई हिड्डुल ग...