विवाहको कार्ड बाँड्न गाउँपालिकाको मोटर साइकल दुुरुपयोग
उदयपुर, नेपालको पछिल्लो राजनीतिक परिवेशलाई व्यंग्य गर्दै चर्चित लोकदोहोरी गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ भन्ने गीतले जति चर्चा कमाएको छ । त्यही अनुरुप स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरुले सरकारी गाढीहरु आफुमात्रै नभएरु भाई भतिज, छोराछोरी, साला साली जेठानसम्मले ढुट्याउने गरेको प्रत्यक्ष रुपमा देख्नेहरुले गुनासो बजारमा गाईगुइ सन्न पाइन्छ ।
यसै स...












