बेरोजगारले रोजगारीका लागि आवेदन दिने म्याद एक महिना थपियो
काठमाण्डौ – सरकारले रोजगारीका लागि निवेदन दिने समय एक महिनाको समय थप गरेको छ । यसअघि दिएको चैत मसान्तसम्मको म्याद सकिएपछि वैशाख मसान्तसम्मको समय थप गरेको हो ।
बेरोजगार व्यक्तिले आफ्नो स्थायी बसोबास रहेको वडा कार्यालयमा गएर बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन सक्नेछन् । निवेदकले आफूसँग भएको सीप, समय, कार्यक्षेत्र, क्षमता, ठाउँ खुलाएर निवेदन दिनुपर्नेछ ।
त्यसपछि स्थानीय...













