उदयपुरमा करेन्ट लागेर एक जनाको निधन
उदयपुर । उदयपुरको चौदण्डीगढीमा करेन्ट लागेर एक जनाको शनिबार साँझ निधन भएको छ । निधन हुनेमा बसाहा स्थित घुम्तेली टोलका स्थानीय ४७ वर्षीय धनकुमार राई रहेको प्रहरीले जनाएको छ ।
घरमा भएको विद्युतीय तार हटाउँन खोज्दा एक्कासी करेन्ट लागि घाइते भएको राईलाई उपचारको लागि बेल्टार स्थित चौदण्डीगढी अस्पतालमा ल्याइएको थियो ।
तर उनको बाटैमा निधन भएको चिकित्सकले घोषणा गरेको इलाका प्रहरी कार्यालय बेल्तारका ...













