उदयपुरमा मिसम्याच सम्बन्धि कर शिविर संचालन, २ करोडसम्मको मिसम्याचमा परेका छन् व्यवसायी
उदयपुर । सरकारले ल्याएको कर सम्बन्धी छुटका योजना जानकारी दिने उद्देश्यले आन्तरिक राजस्व कार्यालय लहानले उदयपुरमा कर शिविर संचालन गरेको छ । जिल्ला उद्योग बाणिज्य संघ उदयपुरको आयोजना तथा कर दाता सेवा कार्यालय गाईघाटको समन्वयमा उदयपुर जिल्लाका प्रमुख व्यापारिक केन्द्रहरुमा मिसम्याच सम्बन्धी कर शिविर संचालन गरेको हो ।
शिविरमा आर्थिक ऐन २०७८ ले प्रदान गरेका छुट सुविधा उद्योगी व्यवसायीहरुले पाउनको लाग...













