प्रवक्ता किरण राई साफको प्रचार समितिको संयोजकमा नियुक्त
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले दक्षिण एसियाली महिला फुटबल प्रतियोगिता साफको प्रचार प्रसारका लागि प्रवक्ता किरण राईको संयोजकत्वमा साफ च्याम्पियनसिपको प्रचार प्रसार समिति गठन गरेको छ ।
एसियाली महिला फुटबल प्रतियोगिता साफ विराटनगरमा फागुन २८ बाट ८ गतेसम्म सञ्चालन हुदैछ,प्रवक्ता किरण राईको संयोजकत्वमा गठन गरिएको समितिमा सहसंयोजकमा दामोदर भट्टराई छन् भने समितिका अरु सदस्यमा किशोरलाल अम...











