उदयपुरमा ६ वर्षिय बालिका बलात्कार
उदयपुर, के ६ वर्षिय बालिकाले म कसैबाट बलात्कार हुन्छु भन्ने सोचेको हुन्छिन त ? तर, आज यस्तै उदयपुरमा घटना भएको छ । हाम्रो नेपाली समाज कता जाँदै छ । किन दिन दिनै बलात्कारको घटना बढ्दो छ । यस विषयमा सरोकारवाला निकायमाथि नै प्रश्न चिन्ह खडा भएको छ । आखिर हाम्रो समाजमा कहिलेसम्म बलात्कारको कहर रहि रहने ? के कानूनले त्यस्ता बलात्कारीलाई हदैसम्मको सजाय दिन सक्छ ? यस प्रश्नको उत्तर सायदै कमैले दिन सक्छन...













