सेनाको गाडीमा मोटरसाईकल ठोकिँदा एक जनाको मृत्यु
राजेन्द्र महतो, लहान । सिरहामा नेपाली सेनाको गाडीमा मोटर साइकल ठोक्किदा एक जनाको ज्यान गएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मिर्चैया नगरपालिकाको मलहनिया चौकमा मंगलबार राति नेपाली सेनाको गाडीमा मोटर साईकल ठोकिदा सोही नगरपालिका ५ बस्ने सागर कुमार जयसवालको मृत्यु भएको छ ।
रोकि राखेको चोर्हवा गणको नेपाली सेनाको बा.१ ग २४६२ नम्बरको गाडीलाई स.६ प ८०१३ नम्बरको मोटरसाइकलले पछाडीबाट ठक्कर दिँदा म...













