मिडिया काउन्सिल विद्येयक संशोधनको माग गर्दै उदयपुरका पत्रकारद्वारा प्रशासन कार्यालय घेराउ
उदयपुर । सरकारले ल्याउन लागेको नेपाल मिडिया काउन्सिल विद्येयक संशोधनको माग गर्दै उदयपुरका पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय घेराउ गर्न पुगेका थिए । नेपाल पत्रकार महासंघ उदयपुरको अगुवाइमा शुक्रबार बिहान करिब १ घण्टा जिप्रकामा आ−आफ्ना सञ्चारका सामाग्रीहरु प्रदर्शन गर्दै विरोध गरेका हुन् ।
विद्येयकले तोकेका नीति नियमले स्वतन्त्र प्रेसलाई प्रवद्र्धधन गर्नु भन्दा प्रतिबन्ध लगाउने भन्दै संशोधनको माग...













