उदयपुरमा लागूऔषधको दलदलमा युवा जनशक्तिको डर लाग्दो तथ्याङ्क
सुखिलाल चौधरी, उदयपुर । त्रियुगा नगरपालिका १३ असारी घर भएका मिलन खतिवडा अहिले प्रहरी हिरासतमा छन् । प्रहरीलाई प्राप्त प्रारम्भिक बयान अनुसार खतिवडाले थोरै समयमा धेरै पैसा कमाउने र उच्च महत्वकांक्षी जीवनशैली जिउने अभिलाषामा लागू औषध तस्कर कार्य गर्दै आएका थिए । प्रहरीले त्रियुगा नगरपालिका ११ स्थित शिवालय टोलमा डेरा गरी बसेका खतिवडाको कोठाबाट नाइट्राभेट १६ पत्ता, स्पासो स्पोजीभन १३ पत्ता, रेस्कोकफ ड...













