उदयपुरमा आजबाट ६२ देखि ६४ वर्ष उमेर समूहकालाई कोरोना विरुद्धको खोप लगाइँदै
आजबाट उदयपुरमा ६२ देखि ६४ वर्ष उमेर समूहकालाई कोरोना विरुद्धको खोप लगाइँदै
उदयपुर । उदयपुरमा पनि ६२ देखि ६४ वर्ष उमेर समूहकालाई पहिलो चरणको खोप लगाउने भएको छ । उदयपुरमा पनि आजबाट कोरोना विरूद्धको चाइनिज भ्याक्सिन भेरोसिल खोप लगाइने भएको छ ।
६२ देखि ६४ वर्ष उमेर समूहकालाई पहिलो मात्रामा भेरोसेल (चाइनिज) खोप लगाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका सूचना अधिकारी चिरन्जिवी निरौलाले जानकारी ...








