प्रदेश १ का सामाजिक विकासमन्त्री घिमिरे कोरोनामुक्त
उदयपुर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे संक्रमणको १८ दिनमा बिहीबार कोरोनामुक्त भएका छन् । भदौ १३ गतेदेखि कोरोनाको लक्षण देखिएपछि मन्त्री घिमिरे होमआईसोलेसनमा बस्नुभएको थियो । मन्त्री घिमिरेलाई भदौ १५ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।कोरोना पोजेटिभ भएपछि भदौ २६ गते गरिएको पहिलो परीक्षणमा पनि मन्त्री घिमिरेलाई पोजेटिभ नै देखिएको थियो । संक्रमणपछि घिमिरे मन्त्री क्वाटरमै होम आइसो...










