कोरोनाले ज्यानै लिँदैन, भान्सामा भएका यस्ता औषधिको गर्नुस् प्रयोग

कोरोनाले ज्यानै लिँदैन, भान्सामा भएका यस्ता औषधिको गर्नुस् प्रयोग
काठमान्डाैं / सङ्क्रमितहरू जो घरमै बसेर आराम गरिहरनु भएको छ, उहाँहरूले उच्च मनोबलका साथ कोरोनाविरुद्ध लड्नुपर्छ । कोरोनाले ज्यानै लिदैन । कोरोना सङ्क्रमणबाट आत्तिनु पर्दैन । धेरै जसो मानिसलाई कोरोना सङ्क्रमण हुन्छ तर कोभिड–१९ हुँदैन । त्यस्ता सङ्क्रमितले घरमै परिवारका सदस्यबाट अलग भएर बस्ने अर्थात् एकान्तवास (होम आइसोलेसन) मा बस्नुपर्छ । भौतिक दूरी कायम गर्ने, परिवारका सदस्यसँग कुरा गर्नुपर्दा माक...

उदयपुरमा थप १५ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या १ सय ४० पुग्यो

उदयपुरमा थप १५ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या १ सय ४० पुग्यो
उदयपुर । उदयपुरमा थप १५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । ५ वर्षिय बालिका देखि ५५ वर्षिय उमेर समूहका रहेका छन् । संक्रमित मध्ये बेलका नगरपालिकामा १० जना, त्रियुगा नगरपालिकामा ३ जना, चौदण्डीगढी नगरपालिकामा एक जना र पालिका नखुलेको १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । बेलका नगरपालिकाका मेयर सहित ६ जनामा कोरोना संक्रमण भएपछि मेयर लगायत अन्य कर्मचारीहरुको कन्ट्राक्ट ट्रेसिङमा रहेका २९ जनाको स्वाब...

जिल्ला समन्वय समिति उदयपुरका प्रमुखलाई कोरोना संक्रमण पुष्टी

जिल्ला समन्वय समिति उदयपुरका प्रमुखलाई कोरोना संक्रमण पुष्टी
उदयपुर । उदयपुरका जिल्ला समन्वय समिति प्रमुखलाई पनि कोरोना संक्रमण पुष्टी भएको छ । दुई दिन अगाडी स्वाब दिएका जिल्ला समन्वय समितिका प्रमुख ४२ वर्षिय खड्ग बहादुर परियार (दर्लान)लाई कोरोना संक्रमण पुष्टी भएको हो । बेलकाका मेयरलाई कोरोना संक्रमण पुष्टी भएपछि परियारले पनि जिल्ला अस्पताल उदयपुरमा स्वाब दिएका थिए । स्वाब परीक्षणको लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगर पठाइएको थियो । आमा विरामी ...

बेलका नगरपालिकाका मेयर सहित ६ जनामा कोरोना संक्रमण पुष्टी

बेलका नगरपालिकाका मेयर सहित ६ जनामा कोरोना संक्रमण पुष्टी
उदयपुर । उदयपुरको बेलका नगरपालिकाका मेयर सहित ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमित हुनेहरुमा ५४, ४२, ४०, ४३, २८ वर्षिय पुरुष र १८ वर्षिय युवती रहेका स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए । उनीहरुको स्वाब प्रादेशिक प्रयोगशाला विराटनगरले संक्रमण पुष्टी गरेको हो । संक्रमित मध्ये बेलका नगरपालिकाका मेयर ५४ वर्षिय दुर्गा कुमार थापा (स्वस्तिक), ४२ वर्षिय चालक, ४० वर्षिय...

श्रीलङ्कामा मुसे ज्वरो संक्रमणबाट ७० जनाको मृत्यु

श्रीलङ्कामा मुसे ज्वरो संक्रमणबाट ७० जनाको मृत्यु
एजेन्सी । श्रीलङ्कामा मुसे ज्वरो संक्रमण फैलिएको छ । सन् २०२० मा मुसे ज्वरोबाट सङ्क्रमित ७० जनाको मृत्यु भएको र करिब छ हजारभन्दा बढी विरामी परेको स्वास्थ्य मन्त्रालय सरुवा रोग नियन्त्रण एकाइले शुक्रबार जानकारी गराएको छ । देशको मध्य–दक्षिण क्षेत्र रत्नपुरामा सबैभन्दा बढी बिरामीहरू भेटिएको पनि सरकारी तथ्याङ्कमा उल्लेख छ । एकाइका अनुसार बिरामीहरुको सङ्ख्यामा जनवरी, फेब्रुअरी र मेमा वृद्धि भएको देख...

कोरोना ‘दसैंमा देशभर फैलिने जोखिम’

कोरोना ‘दसैंमा देशभर फैलिने जोखिम’
काठमाडौँ — विशेषज्ञहरूले काठमाडौं उपत्यकाबाट दसैं–तिहारमा देशभर कोरोना संक्रमण फैलिने उच्च जोखिम रहेको बताएका छन् । उनीहरूले चाडबाडका बेला संक्रमण विस्तार हुन नदिन विशेष रणनीति आवश्यक रहेको सुझाएका छन् । उपत्यकासहित मुलुकका अन्य भागमा पनि व्यापक रूपमा पीसीआर परीक्षण गर्नुपर्ने उनीहरूको सुझाव छ । चाडबाडका बेला राजधानीमा बस्नेहरू बाहिर जाँदा त्यहाँका स्थानीयलाई सार्ने र चाडबाडपछि पुनः राजधानी फर्...

बेलका नगरपालिकाका मेयरका बुबालाई कोरोना संक्रमण पुष्टी

बेलका नगरपालिकाका मेयरका बुबालाई कोरोना संक्रमण पुष्टी
उदयपुर । उदयपुरका बेलका नगरपालिकाका मेयर दुर्गा थापा (स्वस्तिक) को बुबालाई कोरोना संक्रमण पुष्टी भएको छ । दम्भका विरामी रहेका ८२ वर्षिय मेयर थापाका बुबालाई विपी कोइराला विज्ञान प्रतिष्ठान धरानले कोरोना संक्रमण पुष्टी गरेको हो । स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बेलका नगरपालिकाका मेयर दुर्गा थापाको बुबालाई कोरोना संक्रमण भएको जानकारी आएको बताए । उनका अनुसार स्वास प्रस्वासमा समस्या भ...

दर्ता विनै संचालित देशकै चर्चित ग्राण्डी अस्पताल

दर्ता विनै संचालित देशकै चर्चित ग्राण्डी अस्पताल
काठमाडौं । स्वास्थ्य सेवाप्रति सरकार कति लापरबाह छ भन्ने उदाहरणमध्ये एक बनेको छ । काठमाडौंको मुटु कान्तिपथस्थित ज्योति भवनमा सञ्चालित ग्रान्डी सिटी क्लिनिक एन्ड हस्पिटल प्रा.लि. दर्ता विनै संचालनमा रहेका छन् ।यसको दर्ता कुन सरकारी निकायमा भएको छ भनेर सबै सम्बद्ध निकाय चहार्दा पनि कतै नभेटिएको पाइएको हो। दुई सय बेडभन्दा माथिको अस्पताल सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभाग...

उदयपुरमा ठूलो परिमाणमा लागूऔषध सहित ८ जना पक्राउ

उदयपुरमा ठूलो परिमाणमा लागूऔषध सहित ८ जना पक्राउ
उदयपुर । उदयपुरका ठूलो परिमाणमा लागूऔषध सहित बुधबार एक महिला सहित ८ जना पक्राउ परेको छ । अबैध लागू औषध नियन्त्रण गर्ने अभियान अन्तर्गत त्रियुगा नगरपालिका २ जोगिदहबाट ६ जना र सोही नपा ६ लालपत्ताबाट २ जना गरी ८ जना २८५ एम्पुल लागूऔषध सहित पक्राउ परेको पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । उनीहरुको साथबाट फेनारगन ९५ एम्पुल, डाईजोपाम ९५ एम्पुल र लुपिजेसिक ९५ एम्पुल समेत गरी कुल २८५ एम्पुल लागूऔषध ...

उदयपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या ११८ पुग्यो

उदयपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या ११८ पुग्यो
उदयपुर । उदयपुरमा क्वारेन्टाइनमा रहेका थप एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ । त्रियुगा नगरपालिका ३ स्थित जनता बहुमुखी क्याम्पस मोतिगडाको क्वारेन्टाइनमा भारतबाट आएका एक जनामा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमित त्रियुगा नगरपालिका १२ का २० वर्षिय युवक हुन् । उनी हप्ता दिन अघि भारतबाट नेपाल आएका थिए । उनलाई विपी कोइराला विज्ञान प्रतिष्ठानको प्रयोगशालाले संक्रमण पुष्टी गरेको स्वास्थ्य कार्...