नेकपा कार्यदलद्वारा डुम्रेका ५ घर अग्नी पीडतलाई जस्ता पाता सहयोग
उदयपुर । रौतामाई गाउँपालिका २ डुम्रेका पाँच घर अग्नी पीडितलाई नेपाल कम्युनिष्ट पार्टी नेकपा उदयपुरका कार्यदलले २५ बण्डल जस्तापाता वितरण गरेको छ । बुधबार विहान नेकपाका केन्द्रिय सदस्य तथा कार्यदल संयोजक बलदेव चौधरी, प्रदेश सदस्य इश्वरमणि राउत, नेकपाका युवा नेता परमेश्वर घिमिरे, जीवन कार्की, महेश्वरी राई तथा जिल्ला समन्वय समितिका उपप्रमुख गंगा राई लगायतको उपस्थितिमा प्रति परिवार पाँच पाँच बण्डल जस्त...













