सार्वजनिक खरिद नियमावली संशोधनको माग गर्दै सरकारलाई ज्ञापन पत्र
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरले सार्वजनिक खरिद (छैठौं संशोधन) नियमावली २०७५ का केही प्रावधानलाई संशोधनको माग गर्दै विहिबार जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर कार्कीमार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । संशोधित नियमावलीले देशको समग्र अर्थतन्त्रलाई नै धराशायी बनाउने भन्दै व्यवसायीहरुको माग बमोजिम नियमावली संशोधन तथा खारेज गर्न माग गर्दै ज्ञापन पत्र ब...












