वित्यो ८ वर्ष, बनेन कमला नदीमा पुल
उदयपुर । उदयपुरको कटारी र सिन्धुलीको सीमास्थल कमला नदीमा निर्माणाधीन पक्की पुल सम्झौता भएको ८ वर्ष बित्न लाग्सम्म पुरा हुन सकेको छैन । सुनसरीको धरानदेखि उदयपुरको चतारा–गाईघाट–कटारी–सिन्धुली हुँदै मकवानपुरको हेटौंडा जोड्ने राष्ट्रिय गौरवको निर्माणाधीन योजना साविक ‘बैकल्पिक लोकमार्ग’ अन्तरगत पर्ने उक्त पुल ०६८ सालमा सम्झौता भएर काम थालिएको थियो ।
३ वर्ष अवधिको सम्झौता अनुसार पुलको काम थालिएकोमा ६...












