गाईघाटमा नयाँ मोबाइल तथा कम्प्युटर शोरुम उद्घाटन, ल्यापटपमा पनि एक्सचेन्ज सुविधा
उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा नयाँ मोबाइल तथा कम्प्युटर शोरुम उद्घाटन भएको छ । ल्यापटप, कम्प्युटर, मोबाइल तथा सिसी क्यामराको नयाँ शोरुम विपी चोक गाईघाटमा संचालनमा आएको हो । नयाँ मोवाईल, ल्याप्टप, कम्युटर, सिसि क्यामेरा बिक्री गर्नुको साथै पुराना मोबाइल, ल्यापटप मर्मत गर्नुको साथै एक्सचेन्जको समेत सुविधा लिएर आएको डिजिटल सप्लायर्स एण्ड टे«डर्सका संचालक कौशल दाहालले जानकारी दिए ।
ग्राहकहरुको ...













