अवैध सालको काठ सहित ३ जना पक्राउ

अवैध सालको काठ सहित ३ जना पक्राउ
उदयपुर । उदयपुरमा अवैध काठ चोरी निकासी गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका ४ घुम्ती टोलका ५० वर्षिय बखत बहादुर राई र सोही नपा वडा नं. ३ राजानागी बस्ने ५० का मित्रमान विक र अर्का ४० वर्षिय रविन्द्र राई रहेका छन् । प्राकृतिक स्रोत साधनहरुको अबैध रुपमा हुने चोरी निकासी नियन्त्रण गर्ने अभियान अन्तर्गत चौदण्डीगढी नगरपालिका ३ राजानागी र बेलका नगपालिका ५ बिचमा पर्ने...

उदयपुरमा संक्रमित १११ मध्ये ११० जना निको भए, बालिकाको रिपोर्ट आउन बाँकी

उदयपुरमा संक्रमित १११ मध्ये ११० जना निको भए, बालिकाको रिपोर्ट आउन बाँकी
उदयपुर । उदयपुर जिल्ला कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ११० पुगेको छ । उदयपुर कोभिड १९ अस्पतालको आइसोलेसनमा रहेका ७ जना अर्थात सवैको रिपोर्ट नेगेटिभ आएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले परीक्षण गरेका १ सय ११ जना मध्ये १ सय १० जना कोरोनामुक्त भएका छन भने होम आइसोलेशनमा रहेकी एक ११ वर्षिय बालिकाको रिपोर्ट आउँन बाँकी रहेको छ । कोरोनामुक्त हुने ६ जना त्रियुगा नगरपालिकाका संक्रमितहरु ह...

सिरहामा निषेधाज्ञा भदौ २७ गतेसम्म लम्वियो

सिरहामा निषेधाज्ञा भदौ २७ गतेसम्म लम्वियो
राजेन्द्र महतो, लहान । कोरोना भाइरसको संक्रमण अझै पनि समुदायस्तरमा फैलिरहेकोलाई न्यूनीकरण गर्न आवश्यक देखिएको हुँदा पुनः निशेधाज्ञा लम्बाइएको छ । यसअघि जारी गरिएको निषेधाज्ञाको भदौ १५ गते सोमबार राति १२ बजे समाप्त हुने भएकोले भदौ २७ गते राति १२ बजे सम्मको लागि पुनः थप गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले जानकारी दिएका छन् ।कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रश...

रातभर अस्पताल चहारेकी उदयपुरकी महिलाको उपचार नपाएर मृत्यु

रातभर अस्पताल चहारेकी उदयपुरकी महिलाको उपचार नपाएर मृत्यु
उदयपुर । उदयपुरकी एक महिलाको विराटनगरका नाम चलेका हस्पिटलहरुले उपचार गर्न नमानेपछि मृत्यु भएका छन् । शनिबार साँझ खाना खाने क्रममा भात सडकेर सिकिस्त विरामी चौदण्डीगढी नगरपालिका – ६ सिर्वानीकी ६५ वर्षिय डम्बरक कुमारी बस्नेतको उपचार नै नपाई आइतबार मृत्यु भएको हो । विराटनगरका ९ वटा अस्पताल रातभर चाहार्दा पनि कोरोनाको आशंकामा उपचार गर्न नमानेपछि घर ल्याएकी महिलाको मृत्यु भएको हो । शनिबार साँझ खाना ख...

सप्तरीमा थप एक जना कोरोनाबाट मृत्यु

सप्तरी । सप्तरीमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका २ तेतरीगाछी निवासी ६५ वर्षीया महिला हुन् । बिरामी भएपछि शुक्रबार गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी उनको तत्कालै स्वाब संकलन गरिएको थियो । उनको स्वाबको रिपोर्ट शनिबार साँझ पोजेटिभ आएको थियो । तर शनिबार राति ८ बजेतिर उपचारकै क्रममा सास फेर्न गाह्रो भएपछि ती महिलालाई थप उपच...

लहान नपामा थप एक जना कोरोना संक्रमणबाट मृत्यु, सेनाद्धारा दुई शव व्यवस्थापन

लहान नपामा थप एक जना कोरोना संक्रमणबाट मृत्यु, सेनाद्धारा दुई शव व्यवस्थापन
राजेन्द्र महतो, लहान । सिरहाको लहान नगरपालिका १८ भदैयाका ८४ वर्षीय वर्षीय कोरोना संक्रमित वृद्ध पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएका उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा शुक्रबार राति ११ः२० बजे मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान का प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनी बीपी कोइराला स्वास्थ्य वि...

वन प्लटिङ गरी खरिद विक्री गर्नेलाई अनुसन्धानको लागि ७ दिनको म्याद थप

वन प्लटिङ गरी खरिद विक्री गर्नेलाई अनुसन्धानको लागि ७ दिनको म्याद थप
उदयपुर । बेलका नगरपालिका ३ मा सरकारी वन क्षेत्रको जग्गा प्लटिङ गरि खरिद विक्री गर्ने गिरोहलाई जिल्ला अदालत उदयपुरले अनुसन्धानको लागि विहिबारबाटै लागू हुनेगरी ७ दिनको म्याद थप गरेको छ । विहिबार बेलका नगरपालिका ३ चिलिया टप्पु स्थित रहेको सरकारी वन क्षेत्रको जग्गा अतिक्रमण गरि प्लटिङ गरेको आरोपमा ७ जना नगद र चेक गरी १९ लाख ८ हजार सहित पक्राउ परेको थियो । पक्राउ पर्नेहरुलाई आवश्यक अनुसन्धानको ...

उदयपुरमा खाजा घरको गल्लाबाट ९० हजार चोरी गर्ने युवक पक्राउ

उदयपुरमा खाजा घरको गल्लाबाट ९० हजार चोरी गर्ने युवक पक्राउ
उदयपुर । जिल्लाको चौदण्डीगढी नगरपालिका ७ स्थित विपी चोकमा रहेको रामकुमार खाजा घरको गल्ला भित्र लेडिज पर्सबाट बुधबार नगद ९० हजार चोरी गर्ने एक युवा पक्राउ परेको छ । पक्राउ पर्नेमा खोटाङ बाह्रपोखरी गाउँपालिका ५ बस्ने १८ वर्षिय सविन मगरलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेल्टारमा चोरीको सूचना पाउना साथ विशेष प्रहरी टोली परिचालन गरिचालित भई सिसी टिभीको फुटेजको आधारमा पक्राउ गर्न सफल भ...

उदयपुर कोभिड-१९ अस्पतालबाट १५ जना कोरोनामुक्त भएर घर फर्किए

उदयपुर कोभिड-१९ अस्पतालबाट १५ जना कोरोनामुक्त भएर घर फर्किए
उदयपुर । कोरोना भाइरसको संक्रमण भई चौदण्डीगढी नगरपालिका ६ सातधारे उदयपुर कोभिड-१९ कोभिड अस्पतालमा उपचाररत १५ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । उदयपुरमा कोरोनामुक्त हुनेको संख्या १०३ पुगेको छ । बेलका नगरपालिकाका ७ जना, त्रियुगा नगरपालिकाका ७ जना र खोटाङ दिप्रुङ गाउँपालिकाका एक जना कोरोनामुक्त भएर घर फर्किएका हुन् । निको भई घर फर्किनेहरुमा २०, २०, ७०, १७, ३२, ३२, र ६६ वर्षिया महिला र ६८, १८, ...

सिरहामा कोरोनाबाट मृतकको शव व्यवस्थापनमा स्थानीयको अवरोध

सिरहामा कोरोनाबाट मृतकको शव व्यवस्थापनमा स्थानीयको अवरोध
राजेन्द्र महतो, लहान । सिरहाको सुखिपुर नगरपालिकामा कोरोना भाइरसबाट मृत्यु भएका एक पुरुषको शव नेपाली सेनाले व्यावस्थापन गर्न खोज्दा स्थानीयले अवरोध गरेका छन् । सुखिपुर नगरपालिका ८ का अन्दाजी ५८वर्षीय पुरुषको विहिवार राति धरानमा उपचारको क्रममा मृत्यू भएकाको शव व्यावस्थापनमा अवरोध भएको हो। मृतकको शव शुक्रबार विहान सिरहाको सुखिपुर नगरपालिका स्थिय गागन नदीमा नेपाली सेनाले व्यवस्था गर्न खोज्दा स्थानीयल...